मुख्य समाचार Archive

घट्यो पेट्रोल र डिजेलको भाउ मूल्यसूचीसहित
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ घटाएको हो । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ

गाउँपालिकाले शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै वाइसियल बाँकेको आपती
नेपालगन्ज, बाँकेको जानकी गाउँपालिकाको वार्ड नं ३ मा रहेको नेपाल राष्ट्रिय प्राथमिक बिद्यालयमा शिक्षक नियुक्तिको बिषयलाई लिएर वाइसियल बाँकेले आपती जनाएको छ । पालिकाले मर्यादीत ढंगले परिक्षा लिएर गर्नुपर्नेमा मनोमानी गरेको भन्दै आपती जनाएको हो ।

बाँकेमा बझाङ्गी समाज गठन अध्यक्षमा पुरी
नेपालगन्ज, बाँके अस्थायी रूपमा बसोबास गर्दै आएका बझाङका बाँकेबासीहरूले बझाङी समाज गठन गरेका छन । शनिबार लामो समयदेखि बाँकेमा कर्म थलो बनाएर बस्दै आएका बझाङीहरूले सम्पर्क समन्वयका लागि बझाङी समाज बाँके गठन गरेका हुन । अस्थायी

गाडी दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु
पोखरा । बागलुङ गाडी दुर्घटनामा पुथा उतरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको छ । गाडी दुर्घटनामा पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढाको रहेको प्रहरीले पुष्टि गरेको हो । दुर्घटना स्थलमा उनको परिचयपत्र समेत भेटिएको थियो

नेपालगन्ज टेलिभिजनले सुरु गर्यो चार दिने पत्रकारिता तालिम
नेपालगन्ज, बाँके । नेपालगन्जमा चार दिने आधारभूत पत्रकारिता तालिम सुरु भएको छ । नेपालगञ्ज टेलिभिजनको आयोजनामा सुरु भएको तालिम नेपालगन्जको स्वस्तिक कटेजमा सुरु भएको हो । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले तालिमको उद्घाटन गर्दै तालिमले दक्ष

उपाध्यक्ष बम`सी लिड्स आइकन´को प्रतिस्पर्धीमा छनोट
काठमाडौं/ कालिकोटको पाचाल झरना गाउँपालिका उपाध्यक्ष अल्किना बम `सी लिड्स आइकन´ को प्रतिस्पर्धीमा छनोट भएकी छन्। साेमबार कल्प इम्पावर वेमेनले पत्रकार सम्मेलन गर्दै बम लगायत २७ जनाको नाम सार्बजनिक गरेको हो। १४० वटा प्राप्त आवेदन मध्ये

भारतको मणिपुरमा हिंसा : पाँचको मृत्यु
मुम्बई । भारतको द्वन्द्वग्रस्त उत्तरपूर्व क्षेत्रमा शनिबार भएको झडपमा कम्तीमा पाँचजनाको मृत्यु भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् । युद्धग्रस्त म्यानमारसँग भारतको सीमास्थित जिरिबाम जिल्लामा भएको पछिल्लो झडपमा पाँचजनाको मृत्यु भएको हो । “जिरिबाममा बिहानदेखि नै

अखिल क्रान्तिकारी बाँकेको अध्यक्षमा सुनील बटाला
बाँके, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (क्रान्तिकारी) बाँकेको अध्यक्षमा सुनिल बटाला सर्वसम्मत चयन भएका छन् । बटालाको अध्यक्षतामा ४१ सदस्यीय जिल्ला समिति चयन गर्दै मंगलबार अखिल क्रान्तिकारी बाँकेको २४औँ जिल्ला सम्मेलन सकिएको हो । जसको उपाध्यक्षमा

डिजिटल द्वन्द्वमा प्रधानमन्त्री ओली र मेयर बालेन
काठमाडौंका मेयर बालेन शाहसँगको डिजिटल द्वन्द्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई महङ्गो पर्दै गएको छ । मेयर बालेन शाहले लुम्बिनी प्रदेशका नेकपा (एमाले) सांसद रेखा शर्मालाई पक्राउ नगरेको विषयमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न

प्रधानमन्त्री ओलीलाई बालेनको चुनौती– म गलत हो भने मलाई समाऊ
काठमाडौं, काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले नेकपा एमाले लुम्बिनी प्रदेशकी सांसद रेखा शर्माले बालश्रम शोषण गरेको विषयमा आफू गलत भए समाउन सरकारलाई चुनौती दिएका छन । मंगलबार सामाजिक सञ्जालमा बालेनले लेखेका छन – ‘उडाउने हैन, दोषी