मुख्य समाचार Archive

लगातार तेस्रो जीतसँगै वेष्टइन्डिज सुपर-८ मा
काठमाडौं । आईसीसी टी२० विश्वकप-२०२४ अन्तर्गत समूह सीको वेष्टइन्डिजले लगातार तेस्रो जीतसहित सुपर-८मा प्रवेश गरेको छ । ब्रेन लारा मैदानमा आज बिहान भएको खेलमा न्यूजिल्याण्डलाई १३ रनले पराजित गर्दै वेष्टइन्डिज सुपर-८ मा प्रवेश गरेको हो ।

मानबहादुर चलाउनेको उपचारका लागी सुरु भयो अभियान
काठमाडौं । गणतन्त्रका एक सिपाई मानबहादुर चलाउने ‘मनोज’ को उपचारका लागी सहयोग अभियान सुरु भएको छ । जाजरकोटको कुसे गाउँपालिका – १ स्थायी घर भएका मिर्गौला रोगबाट पीडित मानबहादुर चलाउने (मनोज) को उपचारको लागी सहयोग अभियान

नेपाल उद्योग व्यापार महासंघ कालिकोट प्रथम भेला सम्पन्न : अध्यक्षमा पाण्डे
विरेन्द्रनगर, मान्मा नेपाल उद्योग व्यापार महासंघ कालिकोटको प्रथम भेलाबाट २५ समिति गठन भएको छ । बुधबार कालिकोटको मान्मामा विभिन्न क्षेत्रका ब्यवसायिहरूको भेलाबाट भानु प्रसाद पाण्डेको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो । त्यस्तै महासंघको उद्योग

स्कुटर चोरीमा संलग्न २ जना बाँके प्रहरीद्धारा पक्राउ
नेपालगन्ज । बाँके प्रहरीले स्कुटर चोरीमा संलग्न २ जनालाई पक्राउ गरेको छ । केही दिन अघी बजेक बाँके नेपालगंज उप-महानगरपालिका १८ स्थित सोल्टि होटल नजिकबाट हराएको स्कुटर मंगलबार भेटिएको हो । भे १३ प १६३४ नम्बरको

विश्वकपका बाँकी खेल खेल्न सन्दीप वेष्टइण्डिजमा
काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने विश्वकप क्रिकेटका वेस्टइण्डिजमा हुने खेलहरूमा सहभागी हुने भएका छन् । क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान)का सचिव पारस खड्काका अनुसार वेस्टइण्डिजमा हुने खेलमा लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समावेश भएर खेल्ने छन् ।

प्रचण्ड र मोदीबीच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच

कर्णाली पुलमा फसेकामध्य ११ वटाको जीवितै उद्धार, दुईको मृत्यु
काठमाडौ । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिएर फसेका १४ वटा खच्चडमध्ये २ वटा मरेका छन् । अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीमाथि झोलुंगे पुलको एकातर्फको लठ्ठा चुँडिदा सामान बोकेर आइरहेका १४ वटा खच्चड फसेका थिए

आफ्नै वैज्ञानिकहरूलाई धमाधम पक्राउ गर्दैछ रुस
मस्को । रुसले आफ्नै वैज्ञानिकहरूलाई पक्राउ गरिरहेको छ । पछिल्लो समय रुसले हाइपरसोनिक हतियार विकासमा ठुलो फड्को मारेको बताइएको छ । तर यसैबिच राजद्रोहको आरोपमा भौतिकशासात्रीहरूलाई समातेर जेलमा हाल्ने क्रम पनि बढेको छ । पक्राउ परेका

कान्तिपुर सेभिङ्गका पूर्व अध्यक्ष सीबी लामा कारागार चलान
काठमाडौँ । कान्तिपुर सेभिङ्गका पूर्वअध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ लाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । काठमाडौँ जिल्ला अदालतको आदेशले उनलाई केन्द्रीय कारागारमा थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । प्रहरीले

कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे
काठमाडौं । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किएका छन् । पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । पुलको लठ्ठा चुँडिएपछि अहिले दुई