मुख्य समाचार Archive

नेपालगन्ज उपमहानगरपालिका-११ वाइसीएलको अध्यक्षमा राजन कश्यप
नेपालगन्ज, नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ्ग कम्युनिस्ट लिग, नेपाल नेपालगन्ज उपमहानगरपालिका-११ को अध्यक्षमा राजन कश्यप निर्वाचित भएका छन् ।शनिबार सम्पन्न वडा सम्मेलनले कश्यपलाई नेपालगन्ज उप-महानगरपालिका-११ को अध्यक्षमा निर्वाचित गरेको हो । वडा सम्मेलनबाट कश्यपको

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर गयो भूकम्प
काठमाडौं, सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दू भएर भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ः ५८ बजे पाङफुङ केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको
जब तीन वटा बाघले घेराबन्दी गरेपछि…
नेपालगञ्ज, बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर– १ गाभरमा बाघले घेरिएका तीन जनाको सकुशल उद्धार गरिएको छ ।गाभर निवासी अन्दाजी ५६ बर्षका सेतु ओली, २५ बर्षीया हिरा खड्का, र २४ बर्षीया कालिका खड्कालाई निकुञ्जका हात्ती प्रयोग
आयल निगमको घाटा बड्यो
काठमाडौँ, इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट नयाँ मूल्यसूची प्राप्त भएसँगै नेपाल आयल निगमको नोक्सानी थप बढ्ने देखिएको छ ।अक्टोबर १ मा आईओसीबाट प्राप्त मूल्यसूचीका आधारमा १५ दिनमा इन्धन बिक्रीबाट रु एक अर्ब ५० करोडभन्दा बढी नोक्सान

यसकारण नेपालगन्जको भाटभटेनीलाई २ लाख जरिमाना
नेपालगन्ज, कालोबजारी गरेको भन्दै नेपालगन्जको भाटभटेनीलाई २ लाख जरिमाना गरिएको छ ।शुक्रबार संयुक्त बजार अनुगमन टोलीले नेपालगंजमा संचालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई बढी मुनाफा लिई बिक्री वितरण गरेको अभियोगमा दुई लाख रुपैयाँ जरिमाना

गड्यौला पालनतर्फ किसान आकर्षित
स्याङ्जा, वालिङका किसान अर्गानिक कम्पोष्ट मल बनाउन गड्यौलापालनतर्फ आकर्षित भएका छन् । स्याङ्जाको वालिङ नगरपालिकाभित्रका विशेष गरी कोभिड–१९ प्रभावित र अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर निःशुल्क गड्यौलासहित बिन तथा आवश्यक तालिम दिएसँगै किसान थप आकर्षित हुँदै गएका

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गरेर बेचिदै
काठमाडौं, संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ

लिपुलेक-कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी
काठमाडौं, मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी

‘न्याय’को छायामा मुस्कान
काठमाडौं, एसिड हानेर घाइते बनाएका अभियुक्तहरूलाई अदालतले तोकेको सजाय थाहा पाएपछि मुस्कान खातुन बेचैन बनेकी छन्। २०७६ भदौ २० गते स्कुल जाँदा गर्दा एसिड आक्रमणमा परेकी मुस्कान खातुनको चोट पुनः बल्झिएको छ। मुस्कान भन्छिन्, ‘अदालतले मलाई

नवीनको परिवारलाई आर्थिक सहयोग
काठमाडौं, राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा-आमा दुवै क्यान्सर रोगबाट

