मुख्य समाचार Archive

एमसीसी संसद्मा पेस हुँदै
काठमाडौँ, अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन प्रस्ताव आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गरिने भएको छ। संघीय संसद सचिवालयमा दर्ता भएको साढे दुई वर्षपछि आइतबार सो प्रस्ताव पेस गर्न लागिएको हो ।आइतबार बिहान बसेको पाँचदलीय गठबन्धनको
बाँकेमा बाघको आक्रमणबाट थप एक जनाको मृत्यु
बाँके, बाँकेको राप्ती सोनारीमा बाघको आक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।बाघको आक्रमणबाट राप्ती सोनारी–६ डाँडाटेपरीका ६० वर्षीय धनबहादुर चलाउनेको मृत्यु भएको हो । शनिबार वनमा दाउराका लागि गएका उनीमाथि महुवा खोलानजिक बाघले आक्रमण गरेको
एमसीसी संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल सहमत
काठमाडौं, सत्ता गठबन्धनमा भएको लामो रस्साकस्सीपछि एमसीसी सम्झौता संसदमा टेबल गर्न दिन माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएका छन्।प्रधानमन्त्री शेरबहादुर देउवाको निरन्तरको प्रयास र अमेरिकाको दबाबपछि अहिलेको गठबन्धन जसरी पनि जोगाउन आवश्यक रहेको भन्दै माओवादी

गुजरात बम विस्फोटका ३८ जना दोषीमाथि मृत्युदण्डको फैसला
नयाँदिल्ली, भारतको गुजरातस्थित अहमदावादमा १३ वर्षअघि भएको बम विस्फोटको घटनामा दोषी ठहरिएका ३८ जनालाई गुजरातको विशेष अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।सन् २००८ मा भएको घटनामा संलग्न भई दोषी ठहरिएका उनीहरूलाई अदालतले शुक्रबार मृत्युदण्डको फैसला सुनाएको
एमसीसीबारे निर्णय लिन एकिकृत समाजवादीको बैठक बस्दै
काठमाडौं, एमसीसीबारे ठोस निर्णय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा ११ बजेपछि बस्ने बैठकमा एमसीसीबारे छलफल गरेर निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसीे

हरेँ चेकपोष्ट नजिक मोरसाइकल दुर्घटना, दुई जनाको मृत्यु
सुर्खेत, छिन्छुबाट कोहलपुर आउदैँ गरेको लु ८० प ८४९३ नम्बरको मोटरसाइकल हरेँमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटना स्थल छिन्छु देखी कोहलपुर तर्फ जाँदै गरेको लु ८० प ८४९३ को मोटरसाइकल भेरिगंगा नगरपालिका वडा

प्रतिनिधिसभाको आगामी बैठक आइतबार
काठमाडौँ, प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते बस्ने गरी स्थगित गरिएको छ । आगामी आइतबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको हो ।शुक्रबारको बैठकमा कानुन,न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले जानजाती आयोगको वार्षिक

काठमाडौंको ढुंगेअड्डामा २ वटा कुकर बम फेला
काठमाडौं, काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा कुकर बम भेटिएको छ । सडक पेटीमा दुईवटा कुकर बम फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा
पाँच जिल्लाका सिडिओ हेरफेर
काठमाडौं, गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पूर्व तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायणप्रसाद रिसाल, हुम्लामा सीता परियार, रुकुम पूर्वमा कृष्ण खड्का

ओलीलाई भेट्न देउवा पत्नीसहित बालकाेटमा
काठमाडाैं, प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । आज बसेको गठबन्धनको बैठकलगत्तै प्रधानमन्त्री देउवा पत्नी आरजुलाई लिएर बालकोट पुगेका हुन् ।अमेरिकी सहयोग परियोजना एमसीसीको बिषयमा

