मुख्य समाचार Archive

एआइजी बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी
काठमाडौं, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवा सिफारिसविरुद्ध लोकसेवा आयोगमा उजुरी परेको छ। वरियता मिचेर बढुवा सिफारिस गरिएको भन्दै असन्तुष्ट डीआइजीहरुले आइतबार लोकसेवा आयोगको कार्यालयमा उजुरीपत्र बुझाएका हुन्। असन्तुष्टमध्ये एक डीआइजी ईश्वरबाबु कार्कीले लोकसेवामा उजुरी

प्रियंका कार्कीको मोबाइल सीआईबीको नियन्त्रणमा
काठमाडौं, अभिनेत्री प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि उनको मोबाइल नियन्त्रणमा लिइएको ब्यूरोका एक अधिकारीले अनलाइनखबरलाई बताए ।

रुखको हाँगा लागेर बालिकाको मृत्यु
सुर्खेत, सुर्खेतको वीरेन्द्रनगरमा रुख काट्दै गर्दा हाँगा खसेर लाग्दा आइतबार एक बालिकाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगपालिका–१ मा रहेको कृष्ण सामुदायिक वनमा रुख काट्ने क्रममा रुखको हाँगा खसेर लाग्दा बालिकाको मृत्यु भएको हो । कर्णाली

युद्धग्रस्त यमन खाना पकाउने ग्यासको अभाव
एजेन्सी, खाना पकाउने ग्यासको अभाव यमनका विभिन्न क्षेत्रहरूमा गम्भीर समस्याका रूपमा देखिएको छ । युद्धग्रस्त खाडी मुलुकमा बसोबास गर्ने लाखौं मानिसहरूको पीडालाई ग्यास अभावले थप पीडादायी बनाएको छ । बितेका केही दिनहरूमा धेरै सहरका थुप्रै इन्धन

‘ओलीमा दुर्योधनभन्दा पनि बढी घमन्ड चढेको छ’
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले स्थानीय तह निर्वाचनमा ६० प्रतिशत जित हासिल गर्ने घमन्ड नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । ओलीकै घमण्डका कारण बामपन्थीहरुको दुई तिहाइ नजिकको संघीय सरकार

स्थानीय तह निर्वाचनमा ४०० सिट जित्नुपर्छ : ओली
काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ७५३ स्थानीय तहमध्ये ४०० बढी सिट जित्नुपर्ने बताएका छन् ।नेकपा एमाले सम्पर्क कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले हाल ३५ हजारमध्ये १४

विश्वको सबैभन्दा खुशी देश फिनल्यान्ड
एजेन्सी, फिनल्यान्ड फेरि एक पटक विश्वकै सबैभन्दा खुशी देश साबित भएको छ । वल्र्ड ह्याप्पिनेस रिपोर्ट २०२२ ले फिनल्यान्डलाई विश्वकै सर्वाधिक खुशी देश घोषित भएको हो । वल्र्ड ह्याप्पिनेस रिपोर्टको सूचीमा फिनल्यान्ड लगातार पाँचौँ पटक संसारकै
निर्वाचनको उम्मेदवारी दर्ता वैशाख ११ र १२ गते
काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेवारी दर्ताका लागि २ दिन छुट्याइएको छ
कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय
काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा २०७९ जेठमा गर्ने निर्णय गरेको छ।आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ। बोर्डले
भेरी नदीमा बेपत्ता तीनै बालबालिकाको शव भेटियो
बिरेन्द्रनगर, भेरी नदीमा नुहाउने क्रममा बेपत्ता भएका सुर्खेतका तीनै जना बालबालिकाको शव भेटिएको छ । तीन जनामध्ये एक जनाको बुधबार र दुई जनाको बिहीबार शव भेटिएको सुर्खेत प्रहरीले जनाएको छ ।उनीहरु गत शनिबार नुहाउने क्रममा भेरी

