मुख्य समाचार Archive

सुरक्षा थ्रेट भएकै हो त भीआइपीलाई ?
मुलुकका उराष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री मात्रै होइनन् हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिड्छन्। निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ। राष्ट्रिय अनुसन्धानका कर्मचारी हरदम उनीहरूको सुरक्षा र चुनौतीका

सम्मान फिर्ता गर्दै गोर्खाल्यान्ड आन्दोलनकारी
शनिबार दार्जिलिङमा घाइते भएका अशोक तामाङको सिक्किमको मणिपाल अस्पतालमा मृत्यु भएसँगै गोर्खाल्यान्ड आन्दोलनमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।सहयोद्धाको मृत्युसँगै गोर्खाल्यान्ड आन्दोलनमा सहभागी नागरिक थप शोकमग्न बनेको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन्। तामाङको मृत्युपछि

किन बन्द भयाे होटेल एभरेस्ट
काठमाडौं सहरमा ठुल्ठूला होटेल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारे होटेल एभरेस्ट २५ महिनादेखि बन्द छ। भूकम्पका कारण क्षतीग्रस्त भई बन्द भएको भनिएको होटेल भवनको मर्मतको काम सुरु भएको छैन। ११ जना

सांसदको संख्या १,२५९ पुर्याउन प्रस्ताव !
निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा प्रकट गरेका छन्। साँच्चै त्यसो गरिएमा देशमा सांसदहरुको सख्या मात्रै

चिडियाघरका बाघलाई शनिबार ‘व्रत’
चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् । यो खबर विनिता ओझाले

राजधानीमा जामैजाम : यस्ताे भन्छ ट्राफिक प्रहरी
ट्राफिक प्रहरी भन्छ मुग्लिन नारायणगढमा आएको पहिरोका कारण केही दिन यता राजधानीमा आचक्ली जाम हुन थालेको हो । उपत्याकावासीलाई काठमाडौंका सडकमा टेक्नेवित्तिकै सडक जाममा पर्नु दैनिकीजस्तै बनेको छ । केही दियता यो क्रम आचक्ली बढेको छ

कतारमा नेपाली कामदारलाई १२ लाख पुरस्कार
कतारी कम्पनी नास्सिर अल अली इन्टरप्राइजेजले उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिएको छ । खान कम्पनीका प्रमुख लेखा अधिकृत हुन् । आजको कान्तिपुरमा यो खबर

राप्रपाले ‘कर्मकाण्डी’ कार्यमा भाग नलिने
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रमुख प्रतिपक्षी एमालेविना सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव निर्णयार्थ पेस गरे आफू सहभागी नहुने संकेत गरेको छ । राप्रपाले एमालेविना दुईतिहाइ पुगेर संशोधन भए पनि कार्यान्वयन गर्न जटिल हुने भन्दै ‘कर्मकाण्डी’ कार्यमा भाग

भरतपुर मुसा त लागेनन् मतपत्रमा!
मध्यरातमा मतपत्र च्यातिएसँगै भरतपुर महानगरपालिकाका गणना सकिएका र गन्न बाँकी मतपत्र ४४ दिनदेखि प्रहरी घेरामा छन् । यस प्रकरणमाथिको मुद्दामा सर्वोच्चको सुनुवाइ सर्दै गएकाले अब के गरिने हो भन्ने अन्योल झन्झन् बढदै गएको छ । गणना

बाढीपीडितको यस्ताे विचल्ली : धमिलो पानी र चिउराको भरमा
आँगनमा अझै पनि डेढ फिटजति पानी छ । भान्छा पनि हिलाम्य, बाढीको पानीले ट्युबवेल पनि डबानमै । सप्तरीको मभेडियाका फागु खंगको घरको अवस्था हो यो । बाढी आएको १० दिन भयो घरमा चुलो बलेको छैन । राहतमा