मुख्य समाचार Archive
गोरखपुर दुर्घटनामा सात नेपालीको मृत्यु
भैरहवा – भारतको गोरखपुरनजिक पुरन्दरपुर भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ । घटनामा एक भारतीयको पनि मृत्यु भएको छ । रेडिमिक्स र कार एक आपसमा ठोक्किदा चार पुरुष, एक महिला र
काम छाडेर ठेकेदार बेपत्ता : स्वस्थ्यका भवन निर्माण अलपत्र
सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत स्वास्थ्य क्षेत्रका भवन निर्माणको ठेक्का लिएका २४ वटा निर्माण कम्पनी बीचमै काम छाडेर भागेका छन् । यसरी भाग्नेमा पूर्वमन्त्री विक्रम पाण्डे सञ्चालक रहेको कम्पनी पनि रहेको छ । यी कम्पनीले
सगरमाथाको उचाइ नापिँदै : करिब १० करोड खर्च हुने
सगरमाथाको उचाइ मापन कार्यलाई छिट्टै अगाडि बढाउने गरी तयारी तीव्र पारिएको छ । त्यसका लागि नापी विभागले क्रमिकरुपमा जनशक्ति र भौतिक पूर्वाधारको तयारी शुरु गरेको छ । सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने
बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो, दुई घाइते
नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीको ठक्करबाट बा ४८
गणपुरक संख्या नपुग्दा संसद बैठक स्थगित
गणपुरक संख्या नपुगेपछि व्यवस्थापिका संसद बैठक स्थगित भएको छ । शुक्रबारको बैठकमा भूमिसुधारमन्त्री गोपाल दहितले समाजिक न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहित मधेसी आयोग विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । तर, नेमकिपाका सांसद प्रेम सुवालले
ढाेरपाटनमा बडयाे झारलकाे संख्या
यस वर्ष ढोरपाटन शिकार आरक्षमा झारलको संख्या बढेको छ। आरक्ष कार्यालयले यो वर्ष गरेको गणनामा ३८८ वटा झारल भेटिएका छन्। याे संख्या गतवर्षकाे भन्दा निकै धेरै हाे । विसं २०६८ मा भएको गणनामा २८५ झारल आरक्षमा
कञ्चनपुरमा गोली चल्यो, दुई भारतीय नागरिक घाइते
कञ्चनपुरको भुजेलामा बिहीबार राति गोली चलेको छ। गोली लागेर भारतको बनवासास्थित शारदा ब्यारेज अन्र्तगत पुलमा कार्यरत कर्मचारी ५० वर्षीय जगतसिंह चौहान र ५२ वर्षीय चन्द्र किशोर सिंह घाइते भएका छन्। चौहानको पाखुरामा र सिंहको पिठ्युमा गोली
बजारमा दसैँको चहलपहल सुरु…..
उपत्यकामा दसैँका खाद्य सामग्री आयात गर्नेेदेखि काठमाडौंबाट बाहिरिनेसम्मका गतिविधि बढ्दै दसैँका लागि ४५ हजार खसी, बोका र च्याङ्ग्रा व्यवसायीले दसैँका लागि उपत्यकामा ४५ हजार खसी, बोका र च्याङ्ग्रा आपूर्ति गर्ने जनाएका छन् । चौपाया खरिद–बिक्री सेवा
प्रदेश नं. २ मा ३६ हजारभन्दा बढी उम्मेदवार
प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न चाहनेको संख्या उत्साहजनक देखिएको छ । निर्वाचित हुने पदभन्दा ६ गुना बढी उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार १३६ स्थानीय तहका ६६ सय २७ पदका लागि
राजधानीबाट जनअदालतको फैसला सुरू, ४ रोपनी जग्गा कब्जा
नेपाल कम्युनिष्ट पार्टीले ललितपुरमा चार रोपनि जग्गा कब्जा गरेको छ । जिल्ला पार्टी ललितपुरले गोदावारी नगरपालीका वडा नम्बर १० का रामबाबु विष्टको चार रोपनी जग्गामा झण्डा गाँडेर कब्जा गरेको हो । गोदावारी नगरपालीका वडा नम्बर ६

