मुख्य समाचार Archive

टिकट बुकिङमा सरकार-व्यवसायी दोहोरी
दसैं सुरु हुन दुई साता मात्र बाँकी हुँदासमेत उपत्यकाबाट बाहिरिने यात्रुका लागि खोलिने अग्रीम टिकट बुकिङ यस बर्ष पनि खुल्न सकेको छैन । व्यवसायीले आफ्नो माग सम्बोधन गर्न सरकारसँग सौदाबाजी गर्दा त्यसको प्रतक्ष्य मार उपत्यकाबाट बाहिरिने

यस्ताे छ बडादशैंको टीकाको शुभ साइत…..
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस बर्षको बडादशैंको टीकाको शुभ साइत बिहान ११ बजेर ५५ मिनेट जनाएको छ । बुधबार समितिले साइत सार्वजनिक गर्दै सो जानकारी दिएको हो । असोज ५ गते बिहीबार आश्विन शुक्ल प्रतिपदादेखि आरम्भ

इम्बोस्ड नम्बर प्लेट : प्रदेशकै नाममा, अंग्रेजी कायमै
सरकारले अञ्चलका नामबाट सुरु गरेको इम्बोस्ड नम्बर प्लेट जडान तत्कालका लागि स्थगित गर्दै प्रदेशका नामबाट वितरण गर्ने भएको छ । सरकारले भदौ ९ देखि वाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनका लागि अञ्चलकै नामबाट इम्बोस्ड नम्बर प्लेट

काठमाडौं भित्रै गाँजाको खेती !
धेरैलाई अचम्म लाग्न सक्छ, काठमाडौंभित्रै गाँजाको खेती । अनि गाँजाका क्रेता बनेपा, धुलिखेलदेखि काठमाडौंका विभिन्न कुनाबाट खुसुक्क पुग्ने । बर्षौदेखि गुपचुप भईरहेको गाँजा खेतीको यस्तो कथा हो, गोकर्णेश्वर नगरपाकिला १ को खोख्रेनी र मुलखर्क गाउँको ।

८८ केजी सुन तस्करीका थप दुई पक्राउ
८८ केजी सुन तस्करीमा संलग्नहरुको पहिचान गर्ने क्रममा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङलाई पक्राउ गरेको छ । मंगलबार काठमाडौं ल्याईएका दुवै जनाले सुन बोकेर आएको गाडीलाई केरुङ नाका

जिन्दगीका पनि अनेक चक्कर, अनेक ठक्कर
जिन्दगीमा आँखा उघारे पीर, आँखा चिम्ले पनि पीर । यस्तै पीरै पीरको झिरमा उनिएको छ जिन्दगी । कहिलेकाहीँ लाग्छ, बुबा, आमा, श्रीमती, छोराछोरी, आफन्त सिर्फ पैसालाई प्यार गर्छन् अर्थात् पैसा कमाउन सक्ने सन्तान÷लोग्ने÷बुबालाई प्यार गर्छन् ।

२५० यात्रु बोकेको जहाजमाथी चरा ठोक्किएपछि…..
जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो । जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मङ्गलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै

रुकुममा असारमा गएको पहिरो भदौसम्म पन्छाउन सकिएन, गाउँलेलाई सास्ती
रुकुमको सिस्ने गाउँपालिका कौछे भीरमा गत असारमा गएको पहिरो पन्छाउन नसक्दा सोलावाङ–धाउन्ने ग्रामीण सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । लामो समयदेखि यो सडकखण्ड अवरुद्ध हुँदा पूर्वी रुकुमका सर्वसाधारण र स्थानीयलाई गन्तव्यसम्म पुग्न समस्या भएको छ

उत्तर कोरियाले अमेरिकालाई दियो चेतावनी
एजेन्सी, हालै हाइड्रोजन बम परीक्षण गरेर विश्वमै खलबली मच्चाएको उत्तर कोरियाले अमेरिकालाई कडा चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघका लागि उत्तर कोरियाली राजदूत हान तेइ सङ्गले हालै आफ्नो मुलुकले गरेको परमाणु परीक्षण गौरवको विषय भएको बताए

अाजदेखि सुरूभयाे सोह्रश्राद्ध, नदी किनारमा श्राद्ध गर्नेहरुको भीडभाड
आजदेखि सोह्रश्राद्ध अर्थात पितृपक्ष शुरु भएको छ । आश्विन कृष्ण प्रतिपदादेखि औंशी तिथिसम्म रहने यस अवधिमा छोरा-छोरीहरुले आफ्ना दिवंगत पितृको श्राद्ध तथा तर्पण गर्ने गर्दछन् । घर,नजिकका तीर्थ तथा तालकुण्डमा गई स्नान गरी वैदिक विधिअनुसार पितृहरुलाई