मुख्य समाचार Archive

आयल निगम जग्गा खरिद विवाद : ‘अख्तियारकै निर्देशनमा जग्गा खरिद’

नेपाल आयल निगमले आठ वर्षअघि थानकोट डिपो विस्तार गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तत्कालीन निर्देशनबमोजिम सार्वजनिक खरिद ऐनअनुसार नै करिब ७० रोपनी जग्गा खरिद गरेको पाइएको छ । निगमले त्यसबेला जग्गा प्राप्ति ऐन २०३४ को

स्थानीयका कारण माथिल्लो तामाकोसीको विद्युत अस्तब्यस्त

विद्युत हब बनाउने महत्वकांक्षी योजनासहित प्रस्ताव गरेको रामेछापको फुलासीमा सबस्टेसन निर्माणमा स्थानीयले चार बर्षदेखि मुआब्जा नबुझ्दा अवरोध उत्पन्न भएको छ । समयमै सबस्टेसन नबने त्यसैको कारण माथिल्लो तामाकोसीबाट उत्पादन हुने विद्युत एक बर्षपछि खेर जाने निश्चित

व्यवसायीलाई लाग्यो दशैं : खाद्यान्नमा गरे मूल्यवृद्धि

दसैंको मुखमा आएर व्यवसायीले खाद्यान्नको मूल्यवृद्धि गरेका छन् । मूल्य बढेर आएको बहाना देखाउँदै व्यवसायीले उपभोक्तालाई प्रतक्ष्य असर पर्ने गरी खाद्यान्नमा मूल्य बढाएका हुन् । व्यवसायीले चामल, गेडागुडी र खाने तेल, चिनी, जीरालगायत अन्य खाद्यान्मा मूल्य

२ नम्बर प्रदेशको निर्वाचन : मौन अवधि गुपचुपमै चलखेल

स्थानीय तह तेस्रो चरण निर्वाचनअन्तर्गत प्रदेश २ का १ सय ३६ स्थानीय तहमा नेतृत्वका लागि सोमबार मतदान हुँदै छ । निर्वाचन आयोगका अनुसार प्रदेश २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका स्थानीय

मलेसियाको चोकचोकमा दलाल

क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट । रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए । काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार

प्रदेश २ को चुनावः खर्च गर्न उम्मेदवारबीच प्रतिष्पर्धा

जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए। चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट बटुलेका छन्। ‘प्रचारमा सहभागी भएपछि टिसर्ट पाइने भएकाले ज–जसले दिए, लिएँ’,

इम्बोस्ड नम्बर प्लेटमा राष्ट्रिय झन्डाको दुरुपयोग ?

सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको गलत प्रयोग भएको पाइएको छ । यसका साथै त्यसबाट देवनागरी लिपिमा लेखिने सरकारी कामकाजको नेपाली

यसरी हुन्छ नेपालबाट वन्यजन्तुको अन्तर्राष्ट्रिय तस्करी

वनजन्य वस्तु तथा वन्यजन्तुका अंगको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली भूमिको प्रयोग बढिरहेको पाइएको छ । यस्तो तस्करी विशेषगरी चाडपर्वका अवसरमा बढी हुने एक अध्ययनको निष्कर्ष छ । ‘विशेषगरेर चाडपर्वको अवसर पारेर नेपालको भूमि प्रयोग गरेर सबैभन्दा बढी

शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय

संघीयतामा गयो सेना, नाम फेरियो,थपियो पृतना पनि ,

मुलुक संघीयतामा प्रवेश गरेसँगै संघीय संरचनाअनुसार नेपाली सेनाले दुई पृतना थपेको छ । विगतमा पाँच विकास क्षेत्रमा एक–एक र काठमाडौं उपत्यकामा एउटा गरी ६ पृतना रहेकामा सात प्रदेशमा एक–एक र काठमाडौं उपत्यकामा एक गरी आठ पुर्याइएको