मुख्य समाचार Archive
राष्ट्रसंघ मानवअधिकार परिषद सदस्यमा नेपाल निर्वाचित
संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल पहिलोपटक सदस्य बनेको छ ।अमेरिकाको न्युयोर्कमा सोमबार साँझ सम्पन्न निर्वाचनबाट नेपाल सदस्य पदमा विजयी भएको राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ । नेपाल सन् २०१८ देखि २०२० सम्म तीन
कुन पार्टीबाट काे–को परे समानुपातिकमा ?
समानुपातिक सांसदका लागि हतारमा सूची बुझाएका दलहरूले अधिकांश नाम फेरबदल गर्दै निर्वाचन आयोगमा बुझाउने भएका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्रसहित प्रायस् सबै दलले बुझाएको सूची ‘डमी’ मात्र भएको नेताहरूले प्रतिक्रिया दिएका छन् । यो खबर
वाम गठबन्धनको चुनावी घोषणापत्रः कांग्रेसमाथि आरोपैआरोप
एमाले–माओवादीको वाम गठबन्धनले मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चुनावी घोषणापत्र तयार पारेको छ ।गठबन्धन निर्माण कुनै पनि राजनीतिक शक्तिविरुद्ध परिलक्षित नभएको बताए पनि घोषणापत्रमा भने एमाले–माओवादीले सत्तारुढ कांग्रेसमाथि आरोपैआरोप लगाएका छन् । यो खबर रामकृष्ण
संघीयभन्दा प्रादेशिक संसद खर्चिलो हुने
मंसिर १० र २१ गते हुन गइरहेको निर्वाचनपछि गठन हुन लागेको संघीय संसदको तुलनामा प्रदेशसभा सञ्चालनमा एक अर्ब बढी खर्च हुने भएको छ । दुवै तहका संसद सञ्चालनमा कुल सबा ४ अर्ब खर्च हुने देखिएको छ
२२ किलोमिटरको भाँडा पाँच सय रुपैयाँ !
तपाईं अनुमान पनि लगाउन सक्नुहुन्न डोटीमा २२ किलोमिटर दुरी यात्रा गर्दा पाँच सय रुपैयाँ भाँडा तिर्नुपर्छ । सवारी साधनले लिनु पर्नेभन्दा निकै धेरै भाडा असुल्ने गरे पनि प्रहरी–प्रशासन र स्थानीय सरकार मौन बसेको छ । यसको
८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च
जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे । ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो । योे उनको मात्र पीडा होईन जिल्लाका
नेपाली संस्कृतिमा विदेशीको बिहे
एक जोडी विदेशी नागरिकले नेपाली संस्कृतिअनुसार विवाह गरेका छन् । जमर्नीका ४७ बर्षीय अन्ड्रयस क्रियुजफेन्ट र ४६ बर्षीया क्रिस्पिनले भक्तपुरको सुर्यविनायक मन्दिरमा नेपाली संस्कृतिअनुसार गर्त आईतबार विवहा बन्धनमा बाँधिएका हुन् । पुरोहितसहित करिव चार दर्जन नेपाली
भाइटिकाको साइत मध्यान्ह ११ बजेर ५१ मिनेटमा
नेपाल पञ्चाङ्ग निर्णायक समितिले भाइटीकाको साइत मध्याह्न ११ बजेर ५१ जाँदा उत्तम साइत रहेको जनाएको छ । समितिले भाइटीकाका समय दाजुभाइले पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाउन राम्रो भएको भन्दै साइत ११ बजेर
दार्जिलिङ नेपाली भाषीका घरमा बेनर्जी सरकारको योजनामा अागजनी
गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष बिमल गुरुङको घर तोडफोड तथा अागजनी गरिएको छ । अन्य धेरै नेता- कार्यकर्ताहरूको घरमा आगजनी भएको छ । अध्यक्ष गुरुङ ३० अक्टोबरका दिन दार्जिलिङमा आउन तयारीमा थिए ।मोर्चाका नेताहरुका अनुसार तोडफोड र
अपहरणको १८ दिनपछि आमाको काखमा शिशु
आमाको काखमा सुतिरहेका सातमहिने शिशु शुभम् यादव १८ दिनअघि मध्यरात एकाएक अपहरणमा परे । आको दुधको भरमा रहेका शुभम्लाइै अपहरणकारीले रातारात रिहा पुर्याए । तर, प्रहरीले अपहरणमुक्त गरेपछि शुभम्लाई आमको काख फर्किएको छ । अपहरणमा परेका

