मुख्य समाचार Archive

तातोपानी नाका सधैंका लागि बन्द गर्ने चीनको तयारी

चीनले नेपालसँगको प्रमुख व्यापारिक तातोपानी–खासा नाका सधैँका लागि बन्द गर्ने तयारी गरेको छ । उसले यसबारे नेपालसमक्ष औपचारिक प्रस्तावसमेत राखेको छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक

स्वास्थ्य चौकीमा सिटामोल र आइरन चक्कीको समेत अभाव

पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य भए । सोही गाउँकी विरामी बुढाको

ओली भन्छन–‘दुर्गाभवानीले अदालतको रक्षा गरुन्’ !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायालयमा ‘सेटिङ’ चल्न थालेको भन्दै सच्चिन आग्रह गरेका छन् । बुधबार नवपरासीको गैंडाकोटमा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिकाको गरिमा कायम राख्न नसकेको आरोप लगाए । उनले

घरबेटीले जथाभावि भाडा बढाएको भन्दै उजुरी

लगनखेल नजिकैको एक घरमा भाडामा बसेका भोजपुरका एकजनाले दसैंको मुखमा भाडा बढाएको भन्दै ललितपुर महानगरपालिकामा उजुरी दर्ता गरेका छन् । घरभाडा अस्वभाविक रुपमा महंगो भएको र पटकपटक मनलाग्दी बढाउने गरेको भन्दै महानगरमा थुप्रै उजुरी परे पनि

८८ केजी सुन तस्करी प्रकरणमा ५ व्यवसायी पक्राउ

८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन ब्यवसायी पक्राउ गरेका छन् । काठमाडौंको रन्जता ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीसिथ्त राविश्याम टे«डर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको

राजश्व विभागको अनुगमन : ५०९ करदाता कारबाहीमा

सरकारले कर कानुन पालना नगर्ने ५ सय ९ करदातालाई बारबाही गरेको खबर आजको कारोबारमा छ । आन्तरिक राजश्व विभागले ६ दिनमा गरेको अनुगमनमा भेटिएका ५ सय ९ करदातालाई कारबाही गरेको हो । ६ दिनमा विभागको ३

यी हुन गरिब देशका धनाढ्य मन्त्रीहरू,जोसँग छ करोडौ सम्पत्ति

एकतिहाइ नेपालीलाई बिहान-बेलुकी छाकटार्न मुस्किल परिरहेको मुलुकका प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण करोड रुपैयाँभन्दा बढी रहेको पाइएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले मंगलबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रधानमन्त्री शेरबहादुर देउवाको १० थान असर्फी, चार तोलाका

बिद्यासुन्दरकाे बिकल्पमा काठमाडाैँमा माअाेवादी केन्द्रले गर्याे जनपरिषदकाे घाेषणा

काठमाडाैकाे महानगरपालीकाकाे चुनावमा पत्ताशाप भएकाे माअाेवादी केन्द्रले जनपरिषदकाे घाेषणा गरेकाे छ । काठमाडाैकाे मेयर बिद्यासुन्दर शाक्यले जनताकाे हित बिपरित काम गरेकाे भन्दै माअाेवादी केन्द्रले जनपरिषदकाे घाेषणा गरेकाे हाे । माअाेबादी केन्द्रका माअाेवादी केन्द्रबाट मेयरका प्रत्याशी तथा

महानगरका मतगन्ने पारा उस्तै : पाँच दिनमा रिजल्ट आउन मुस्किल

प्रदेश नम्बर–२ को एक मात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाको मतगणना जारी छ ।ठाकुरराम बहुमुखी क्याम्पसको भवनमा मंगलबार दिउँसो२ बजेर १० मिनेटबाट मत गणना शुरु गरिएको हो । कुनै बेला मधेस आन्दोलनको केन्द्र बनेको वीरगञ्ज महागरपालिकाका मत परिणाम

सभामुखलाई विदेश उड्ने हतारो

सभामुख ओनसरी घर्ती मगर विदेश भ्रमणमा निस्किने भएपछि मंगलबार व्यवस्थापिका-संसद्ले एकै दिन सातवटा विधेयक पारित गरेको छ । सभामुख घर्ती आज (बुधबार) चीन भ्रमणमा जाँदै छिन् । संसद्को आयु एक महिना मात्र बाँकी रहेको र यसबीच