मुख्य समाचार Archive

मतदान केन्द्रको डिजाइन परिवर्तन, तीन मतपत्रका लागि अलग–अलग मतपेटिका

निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तीनवटा मतपत्र प्रयोग हुने भएपछि सोहीअनुसार मतदान केन्द्रहरूको ले–आउट डिजाइन परिवर्तन गरेको छ । आयोगले निर्वाचनका लागि प्रत्येक मतदान केन्द्रमा मतपत्रमा स्वस्तिक चिह्न लगाउने तीनवटा गोप्यस्थल र तीनवटै मतपेटिका राख्ने

सुत्केरीको मृत्युपछि गण्डकी मेडिकल कलेज तनावग्रस्त !

चिकित्सकको लापरबाहिले सुत्केरीको मृत्यु भएको भन्दै पोखरा लोखनाथमहानगरपालिका ९ नयाँबजारस्थित गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरमा शनिबार दिनभर तनाब भएको छ । स्याङ्जा जिल्ला अर्जुन चौपारी घरभई हाल पोखरा ९ नागढुङ्गा बस्ने वर्ष १९

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा

प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले

गोविन्दराज जोशीको उम्मेद्वारी खारेज, सिलवालविरुद्ध परेको उजुरी पनि खारेज

निर्वाचन आयोगले तनहुँ क्षेत्र नम्बर १बाट स्वतन्त्र उम्मेद्वारी दिएका गोविन्दराज जोशीको उम्मेद्वारी खारेज गरेको छ । आयोगले शनिवार उम्मेद्वारहरुविरुद्धको उजुरीको छानविन गर्दै जोशीले निर्वाचन ऐन अन्तर्गन नैतिक पतन हुने काम गरेको भन्दै उम्मेदवारी खारेज गरेको हो

पुर्व गृहमन्त्री प्रभाकरको घरमा नेकपाको कालो झन्डा ।

नेपाल कम्युनिस्ट पार्टी रुकुमले माओवादी केन्द्रका नेता पुर्व गृहमन्त्री तथा विना विभागीय मन्त्री प्रभाकरको घरमा कालोझण्डा गाडेको छ । प्रशासन लगाएर अाफ्ना नेता-कार्यकर्तामाथि दमन गर्न लगाएको, पार्टीविरुद्ध जनतामा झुटो प्रचार गरेको, जिल्लामा दलाल संसदीय व्यवस्थाको नेतृत्व

बदलिँदो चुनावी प्रचार शैली, सामाजीक संजालमा छताछुल्ल निर्वाचन

सूचना प्रविधिको विकाससंगै चुनाव प्रचार प्रसारमा सामाजिक सञ्जालको प्रयोग बढ्दै गइरहेकेा छ । नयाँ पुस्ता र देशबाहिर रहेको ठूलो जमातलाई आकर्षित गर्न सामाजिक सञ्जाल प्रभावकारी भएको कतिपय जानकारहरुले बताएका छन्। गुनासा र दुखसुख मात्रै हैन अादर्शका

आफ्नै मत पत्र च्यात्नेसँग अंगालोमा बेरींदै देवी ज्ञवाली

भरतपुर महानगरपालीका स्थानीय तहको निर्वाचनको क्रममा प्रचण्ड पुत्री रेणु दाहाल सँगका प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवाली यती खेर एक तस्विरको कारण चर्चामा छन् । मतगणना गर्ने क्रममा माओवादी भन्दा एमाले उम्म्ेदवार देवी अगाडी थिए ,यसैक्रममा उम्मेदवार

अनुदान लिनै आउँदैनन् गरिब विद्यार्थी

विश्व बैंकको सहयोगमा सञ्चालित उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत कक्षा ११ देखि स्नातकसम्मका गरिब विद्यार्थीले आकर्षक अनुदान लिन त्यति चासो नदेखाएको पाइएको छ । विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिमार्फत कक्षा ११ देखि स्नातक तहसम्ममा अध्ययन गर्ने

खोइ महिला प्रतिनिधित्व ? प्रदेश ६ र ७ मा शून्य !

आरजु, पम्फा र अष्टलक्ष्मी शक्तिशाली महिला उम्मेदवार,  प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका लागि बिहीबार भएको उम्मेदवारी दर्तामा महिला उपस्थिति अत्यन्त कमजोर देखिएको छ। प्रमुख प्रतिद्वन्द्वी एमाले–माओवादी केन्द्र र कांग्रेस नेतृत्वको दुई अलग–अलग गठबन्धनका उम्मेदवारको सूची

बोतल र जारकै पानी दुषित !

सरकारी परीक्षणले काठमाडौंको नयाँबस्तीस्थित जल प्योर ड्रिङकिङ वाटर प्रालिबाट उत्पादित जार र बोतलका पानी गुणस्तरहीन भएको देखायो । पानी गुणस्तरहीन पाईएपछि गत साउन १६ गते खाध् प्रविधि तथा गुण नियन्त्रण विभागले कम्नीविरुद्ध काठमाडौं जिल्ला प्रशासन कार्यालयमा