मुख्य समाचार Archive

युवा जनस्वयम्सेवकको केन्द्रीय अध्यक्षमा हरिश भट्ट
काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट युवा सङ्गठन युवा जनस्वयम्सेवक, नेपालको केन्द्रीय अध्यक्षमा हरिश भट्ट चयन भएका छन् । युवा जनस्वयम्सेवक, नेपालको बुधबार सम्पन्न विशेष राष्ट्रिय भेलाले भट्टलाई अध्यक्षमा चयन गरेको हो
संघ र प्रदेश निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान
काठमाडौं । निर्वाचन आयोगले मंसिर २ गतेका लागि सिफारिस गरेको संघ र प्रदेशको निर्वाचनमा १० अर्ब खर्च हुने प्रारम्भिक अनुमान पेस गरेको छ । प्रमुख आयुक्त दिनेश कुमार थपलियाको अध्यक्षतामा बसेको बैठकले महँगी बढेकाले निर्वाचन खर्च

यस्ता छन् मन्त्रिपरिषद बैठकका २२ निर्णय (सूचीसहित)
काठमाडौं । मन्त्रिपरिषद बैठकले मंगलबार गरेका विभिन्न २२ वटा निर्णय आज (बुधबार) सार्वजनिक गरिएको छ । मन्त्रिपरिषदले नागरिकता विधेयक फिर्ता लिनेदेखि नेपाल प्रहरीमा क्षमतासहितको साइबर ब्युरो स्थापनका लागि कोरियाबाट प्राप्त हुने सहयोग स्वीकार गर्नेसहितका निणर्य गरेको

तुइन चुँडिएर १८ वर्षीय किशोर महाकाली नदीमा बेपत्ता
दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका-२ दुम्लिङस्थित गोठालघाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्किने क्रममा व्याँस गाउँपालिका-२ का १८ वर्षीय सचिव बुढाथोकी बुधबार महाकाली नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ । भारत

अर्थमन्त्री जनार्दन शर्माद्वारा पदबाट राजीनामा
काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै अर्थमन्त्रीले राजीनामा दिएका हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नबारे प्रश्न उठेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् । जेष्ठ १४ गते अर्थ मन्त्रालयमा अनधिकृत

सरकारले फिर्ता लियो नागरिकता विधेयक
काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकता सम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले २०७५ सालमै ल्याएको नागरिकता विधेयकमा प्रतिनिधिसभाको राज्य
रारामा पुग्यो बिजुली, स्थानीय व्यवसायी खुशीले गदगद
गमगढी, मुगु नेपाल विद्युत प्राधिकरणले नेपालकै ठुलो ताल रारामा बिजुली पुयाएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा २९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत पुर्याएको हो । आफ्नो स्वामित्वमा मुगुमा रहेको ४ सय किलोवाट क्षमताको

भद्रगोल काँग्रेस, २८ वटै विभाग खाली !
काठमाडौँ, देशको सत्ता सम्हालेको दल नेपाली काँग्रेस आफैँ भने भद्रगोल बन्दै गएको छ । १४औँ महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत काँग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । काँग्रेसले गत मङ्सिरमा नयाँ नेतृत्व चुनेको थियो

औपचारिक विभाजनको संघारमा जसपा : अप्ठ्यारोमा भट्टराई
काठमाडौँ, सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) औपचारिक रुपमा विभाजन हुने भएको छ । संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई र केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादवबीच विवाद बढ्दै जाँदा पार्टी विभाजनको संघारमा पुगेको हो । भट्टराई र

माओवादी केन्द्रको बैठक बुधबारसम्मका लागि स्थगित
काठमाडौं, नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज ११ बजे बस्ने भनेको बैठक बुधबारसम्माका लागि स्थगित गरिएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आन्तिरीक कामका लागि बैठक स्थगीत गरिएको हो

