मुख्य समाचार Archive
यी हुन् मुख्यमन्त्रीको कार्यालयमा खटाएका सचिवहरू
सरकारले शुक्रबार थप एक सय ७७ कर्मचारी प्रदेशमा खटाएको छ। सामान्य प्रशासन मन्त्रालयले शुक्रबार १४ सहसचिव, २१ उपसचिव, ४२ अधिकृत र सय सुब्बा-खरदार तहका कर्मचारीलाई प्रदेशको काममा खटाएको हो। यसअघि मन्त्रालयले प्रदेश प्रमुखको कार्यालय सञ्चालनका लागि

चम्किलो कोट, मलिन चेहरा
सेतो पोसाक लगाएर बिरामी हेरविचार गरिरहेका नर्सहरूको मन हिजोआज शान्त छैन। उनीहरू पेसागत सम्मान र सुरक्षा माग्दै आन्दोलित छन्। खास मुद्दाका आधारमा सडकमा ओर्लने बानी परेको नागरिक तप्कालाई किन हो, अझै उनीहरूको आवाजले छोइसकेको छैन। यो
यी हुन वृद्ध भत्ता पाउँने शिर्ष नेताहरू
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति व्यङ्ग गर्दै भने ‘ शेरबहादुरजी त सासद हुँदै हुनुहुन्छ के हतार भएको हो उहाँलाई रु उहाँले सत्तारी भएपनि पाइहाल्नु हुन्छ(वृद्धभत्ता),
अब चैत १५ सम्ममा मेलम्चीको पानी काठमाडौं ल्याइने
मेलम्चीको पानी सुन्दरीजल प्रशोधन केन्द्रमा खस्नेबित्तिकै उपत्यकामा वितरणका लागि तयारी भइरहेको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले यहाँ आज गरेको पत्रकार सम्मेलनमा ७७ किमी थोक वितरण प्रणालीमध्ये ६७ किमी पाइप बिच्छ्याइ सकिएको जानकारी दिइयो
सीमा सुरक्षाको लागि जनमुक्ती सेनामा भर्ति भएर लडन तयार छौँ – सिंह
अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पूर्णबहादुर सिंहले अध्यक्ष सिमा सुरक्षाकाे लागि आफूहरु जनमुक्ति सेनामा भर्ति भएर सिमाकाे रक्षा गर्ने बताएका छन । भारतले हस्तक्षेप गर्ने गरेको सीमा स्तम्भमा जाने र आवश्यक परे गोली थाप्ने बताए । उनले आफ्नो
स्वास्थ्यकर्मी नै बस्छन् छाउगोठ
आइतु कट्टेल राहदेव सामुदायिक इकाइकी अनमी हुन् । गाउँमा बिरामीको उपचार गर्दै हिंड्ने उनी महिनावारी हुँदा भने छाउगोठ बस्छिन् । यो खबर आजको नयाँ पत्रिकामा छापिएको छ। देउता लाग्ने डरले छाउगोठ बसेको उनको भनाई छ ।
चूडामणि शर्मामाथि गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा अर्को भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन अभियोगमा भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । बिहीबारको आयोग बोर्ड बैठकले शर्माविरुद्ध ४ करोड ५० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर गर्ने निर्णय
देउवाले देशलाई कंगाल बनाउन सेटिङ मिलाएको एमालेको आरोप
सरकारले धमाधम नीतिगत निर्णय गर्न थालेपछि निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेले आक्रोश पोखेको छ । नयाँ सरकारको नेतृत्व गर्न लागेको दल नेकपा एमालेले शेरबहादुर देउवा सरकारले गरेका पछिल्ला निर्णयहरुले मुलुकलार्इ कंगाल बनाउने भन्दै खारेज
डोल्पाली जनप्रतिनिधिको यस्तो मस्ती ?
डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् । त्रिपुरासुन्दरी नगरपालिका तथा शे-फोक्सुडो, डोल्पो बुद्ध, छार्काताङसोङ र मुड्केचुला गाउँपालिकाका प्रमुख, वडा सदस्य र वडासचिवसमेत घुमघाममा निस्केका हुन् ।

छपकैयामा दिनदाहाडै भारतले सीमा मिचेको किन देख्दैन् सरकार ?
एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनले पर्साको छपकैयामा नेपाली भुभाग भारतले मिचेको तथ्यसहितको प्रतिवेदन सार्वजनिक गरेका छन्। अनेरास्ववियु र अनेरास्ववियु ९कान्तिक्रारीले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् । प्रतिवेदनमा जंगेपिलर ३९१,

