मुख्य समाचार Archive

माओवादी अध्यक्ष प्रचण्ड शुक्रबार भारत भ्रमणमा जाने
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि भारत भ्रमणमा जाने भएका छन्। भारतीय सत्तारुढ दल भाजपाको निमन्त्रणमा प्रचण्ड भोलि त्यसतर्फ प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भ्रमणका क्रममा प्रचण्डले उच्चस्तरीय राजनीतिक भेटवार्ता

बालेनलाई दिए ओलीले उपहार
काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएका छन् । हिजो (बुधबार) साँझ बालकोट पुगेका मेयर शाहलाई पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले तबला उपहार दिएका हुन्

सात प्रदेशको बेरुजु १९ अर्ब ६५ करोड, ७४४ स्थानीय तह ४१ अर्ब १९ करोड ८८ लाख
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले आज (बुधबार) सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनले प्रदेश सरकार र स्थानीय तहको बेरुजु बढिरहेको देखाएको छ । महालेखाले आर्थिक वर्ष २०७७/०७८ को प्रतिवेदनमा ७ वटै प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य

चिनियाँ नेतालाई नेपाल भ्रमण गराउने यी हुन् शक्तिशाली महिला
काठमाडौं, केही समययता चीनका शक्तिशाली नेताहरु एकपछि अर्को गर्दै नेपाल भ्रमण गरिरहेका छन । हालै मात्र चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख जिआनचाओ लिउ चार दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन । उनको भ्रमणपछि

काठमाडौंमा घरमै पसेर चितुवाको आक्रमण
काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणबाट पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् । भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा

श्रीलंकामा प्रदर्शनकारीहरूले गरे प्रधानमन्त्री कार्यालय कब्जा
एजेन्सी, श्रीलंकामा प्रदर्शनकारीहरूले प्रधानमन्त्री कार्यालयमा कब्जा जमाएका छन्। बुधबार बिहानैदेखि कोलोम्बोस्थित फ्लावर रोडमा रहेको प्रधानमन्त्री कार्यालयमा प्रदर्शनकारीहरू जम्मा हुन थालेका थिए। उनीहरूलाई रोक्न बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो। दिउँसो बढ्दै गएका प्रदर्शनकारीलाई तितरबितर पार्न सुरक्षाकर्मीले

एक अविवाहित मन्त्रीको आग्रह: ‘बिहे गर्नुअघि तीन पटक निधार खुम्च्याएर सोच्नुस ”
काठमाडौँ, भारतमा एक जना मन्त्रीले सकेसम्म विवाह नगर्न,गरिहाले पनि बच्चा नजन्माउन र ती सबै कार्य गर्नुअघि तीन पटक निधार खुम्च्याएर सोच्न आग्रह गरेका छन् । नागाल्याण्ड राज्यका ४१ वर्षीय युवामन्त्री टेम्जेन इम्ना अलंग त्यस्तै भनाइ र

यस्तो रहेछ गभर्नर कामरेडको पार्टी मोह
काठमाडौं, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संग आबद्ध भएको सार्बजनिक भए संगै बुधबारको संसद वैठकमा हंगामा भएको छ ।प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा माओवादी सांसदहरु रेखा शर्मा र अञ्जना विशंखे

ए साथी हामी रोप्दै छौं फुलहरु !
यता सुन नक्कली कुराको खरानी निधारमा घसेर सर्वस्व लुटिएको बेचैन जोगी जस्तै देखिने ए साथी… झन्डै एक दशक देखिको नक्कली कुराले पोलेर बनेको खरानी भित्र बचेका फिलिङ्गा हौं हामी, हेर अब फिलिङ्गाहरुबाट अर्को भर्भराउदो आगो कसरी
अखिल (क्रान्तिकारी) काठमाण्डौँ विशेष वैठक सम्पन्न, संयोजकमा मिम ऐडी
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) काठमाण्डौंको संयोजकमा मिम ऐडी चयन भएका छन् । सङ्गठनको मङ्गलबार सम्पन्न काठमाडौं जिल्ला समितीको विशेष बैठकले ऐडीको संयोजकत्वमा ३५ सदस्य जिल्ला सम्मेलन आयोजक समिती गठन गरेको छ ।उक्त

