मुख्य समाचार Archive

१९ जना जेनजीको हत्या इतिहासकै क्रूर नरसंहार, प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : माओवादी केन्द्र
काठमाडौं । सोमबार भ्रष्टाचार र बेथितिविरुद्ध सडकमा उत्रेका जेनजी पुस्ताका १९ जना युवाहरूको निर्मम हत्या पछि, प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओलीको तत्काल राजीनामा मागेको छ। प्रचण्ड निवास, खुमलटारमा बसेको आकस्मिक पदाधिकारी बैठकले

गृहमन्त्री लेखकले दिए पदबाट राजीनामा
काठमाडौं । सोमबार भएको भ्रष्टाचारविरोधी प्रदर्शनमा अत्यधिक बल प्रयोगपछि गृहमन्त्री रमेश लेखकले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले सोही दिन प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामाअघि कांग्रेसको बैठकमा नेताहरूले उनको राजीनामा मागेका थिए। विशेषगरी नेता डा. शेखर

जेन-जीको सरकारबिरुद्ध आन्दोलन : हजारौँ युवा सडकमा
काठमाडौँ- भ्रष्टाचार र नातावादबिरुद्ध आक्रामक ढंगले सडकमा उत्रिएको ‘जेन-जी’ पुस्ताका हजारौँ युवाहरूले माइतीघरबाट प्रदर्शन सुरु गरेर नयाँ बानेश्वरतर्फ प्रदर्शन अघि बढाएका छन्। शान्तिपूर्ण रूपमा आन्दोलन अघि बढाउने बताएका ‘जेन-जी’ पुस्ताले बिजुलीबजार हुँदै नयाँ बानेश्वरतर्फ प्रदर्शन अघि

इण्डोनेशियामा जेन जी विद्रोह !
आन्दोलनका कारण र पृष्ठभूमि इण्डोनेशियामा अगस्त २०२५ को अन्तिम सातादेखि स्वतःस्फूर्त रूपमा हिंसात्मक र उग्र विरोध प्रदर्शन भएको थियो। त्यहाँ विरोध प्रदर्शन उग्र रुपमा फैलिनुको मुख्य कारण सांसदहरूलाई दिइने अत्यधिक सुविधाजनक आवास भत्ता र आर्थिक असमानताको

बबिताको ‘जुनकीरी हराएको रात’ प्रचण्डद्धारा विमोचन
काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ अल्किना वम ‘बबिता’ को पहिलो पुस्तक ‘जुनकीरी हराएको रात’ बुधबार विमोचन भएको छ । यस अवसरमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनेमसंघ (क्रान्तिकारी)को सातौं

‘शी लिड्स आइकन’को दोस्रो संस्करण काठमाडौंमा हुने
काठमाडौं । राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशीलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ वर्ष देखि कार्यक्रम तथा वकालत गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले तीन दिने महिला उत्सव शी लिड्स आइकनको दोस्रो संस्करण यही पुस १८ गतेदेखि

चीन र भारत मिलेपछि विश्व शक्ति एसियामा केन्द्रित, पश्चिमा शक्ति कमजोर
काठमाडौं । चीनमा सम्पन्न सांघाई सहयोग संगठन ( एससिओ) सम्मेलनमा चीन र भारत नजिकिएसँगै विश्व शक्ति एसियामा केन्द्रित भएको विज्ञहरुले बताएकाछन् । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागिता तथा नेपाल- चीन कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष

कास्कीमा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौँ नेता कार्यकर्ता नेकपा (बहुमत) प्रवेश
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) कास्कीले आयोजना गरेको विशेष पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै आएका दर्जनौँ नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरिएको छ। कार्यक्रमको सञ्चालन सबिनले गरेका थिए भने अध्यक्षता एल.बि सुजनले गरेका थिए।

१७ विद्यार्थी संगठनको माग : विद्यार्थीमैत्री शिक्षा ऐन तत्काल जारी होस्
काठमाडौँ । संयुक्त १७ विद्यार्थी संगठनले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयक प्रति गम्भीर ध्यानाकर्षण व्यक्त गर्दै विद्यार्थीमैत्री शिक्षा ऐन तत्काल जारी गर्न जोडदार माग गरेका छन्। संगठनका प्रतिनिधिहरूले विधेयकले शैक्षिक निजीकरण र व्यापारीकरण बढाउने, सार्वजनिक

प्रस्तावित शिक्षा विधेयक जनविरोधी भएको भन्दै १३ विद्यार्थी संगठन आन्दोलित
काठमाडौँ । प्रस्तावित शिक्षा विधेयकलाई जनविरोधी ठहर गर्दै १३ विद्यार्थी संगठनले आन्दोलनमा उत्रिने घोषणा गरेका छन्। उनीहरूले यस विधेयकले नेपालको संविधान २०७२ को भाग ३, धारा ३१ अन्तर्गत उल्लेखित शिक्षा सम्बन्धी हक र मौलिक अधिकारको उल्लङ्घन