मुख्य समाचार Archive

सफलताको लागी संघर्ष गर्दा मगन्ते भएको त्यो पल

भनिन्छ नि पर्दा हात थाम्न कसैको साथ चाहिन्छ भनेर मलाई नलडोस् भनेर हात थामिदिने जमात छ । यी सबै व्यक्तिको गुण तिर्न सायद मैले अर्को जुनी लिनु पर्छ । कती भाग्यमानी ठान्छु आफूलाई तर अभागी पनि

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं, संघीय संसद् प्रतिनिधि सभा बैठक आज  बस्दै छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।बैठकमा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन पेस हुनेछ । त्यसैगरी कारागार

एक वर्षमा २०५ जङ्गली जनावरको मृत्यु

काठमाडौं, चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा एक वर्षमा २०५ जनावरको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा प्राकृतिक कारण, दुर्घटनाका कारण, चोरी सिकारीलगायत विभिन्न कारणबाट निकुञ्जमा रहेका दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तुसहित २९ प्रजातिका

नागरिकता विधेयक पारित गरिँदै

काठमाडौँ, नागरिकता विधेयक संसदबाट आजै (६ साउन) पारित हुने भएको छ ।गठबन्धनका दलबीच विधेयक प्रतिनिधि सभाबाट आजै पारित गर्ने सहमति भएपछि नागरिकता विधेयक मात्र कार्यसूचीमा छ। अहिले बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक पहिलो संशोधनलाई पारित

भेरी नदिमा डुबेर सुर्खेतका एक जनाको मृत्यु

सुर्खेत । भेरी नदीमा डुबेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । बराहताल गाउँपालिका–२, पाक्माका ४५ वर्षीय भीमबहादुर मन्दिरको मृत्यु भएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।परिवारका सदस्यका अनुसार उनी बुधबार बिहान ९ बजे सिस्नेरी जान्छु

करण जोहरको ‘स्क्रु ढिला’मा टाइगर श्राफ र रश्मिका मन्दाना

काठमाडौं । ‘स्टुडेन्ट अफ दी इयर’पछि टाइगर श्राफ धर्मा प्रोडक्सनका लागि निर्माता करण जोहरसँग दोस्रोपटक सहकार्य गर्दैछन् ।आगामी अक्टोबरदेखि छायांकन हुने एक्सन फिल्म ‘स्क्रु ढिला’मा उनी ‘कन्फर्म’ भएका छन् । यो फिल्म दुल्हनियाँ सिरिज फेम्ड निर्देशक

किन गर्यो माओवादीले कर्णाली प्रदेशसभा बहिष्कार ?

सुर्खेत । सत्ता गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन । यही साउन ३ गते बसेको प्रदेशसभाको १०औं अधिवेशनको २६औं बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि

विदाको दिनमा चल्ने सरकारी सवारी साधनको चाबी नखोस्नू : गृह

काठमाडौँ । गृह मन्त्रालयले सार्वजनिक विदाको दिन चल्ने सरकारी सवारी साधनको चाबी नखोस्न निर्देशन दिएको छ । सार्वजनिक विदामा चलेका सरकारी सवारी साधनको चाबी विभिन्न समूहले खोसेपछि गृहले यस्तो निर्देशन दिएको हो । बुधबार गृह सचिवस्तरीय

दश महिनामा एनजीओको साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत

काठमाडौं, समाज कल्याण परिषद्ले दश महिनामा गैरसरकारी संस्था (एनजीओ)को साढे २६ अर्बभन्दा बढी बजेट स्वीकृत गरेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो १० महिना अर्थात २०७८ साउनदेखि २०७९ वैशाख मसान्तसम्मको अवधिमा परिषद् एनजीहरुको उक्त

अखिल (क्रान्तिकारी) र युवा जनस्वयमसेवकले गर्यो रक्तदान

कास्की, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) र युवा जनस्वयमसेवक, नेपालको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् । पछिल्लो समय अस्पतालहरुमा भएको रगतको अभावलाई मध्यनजर गर्दैँ सङ्गठनहरुले कास्कीको पोखराका बुधबार सहिद इन्दिरा तिवारी स्मृतिमा खुल्ला