मुख्य समाचार Archive

युवा जनस्वयमसेवकले प्रधानमन्त्री देउवालाई बुझायो ३५ बुदे मागपत्र

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को सहायक संगठन युवा जनस्वयमसेवक, नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई ३५ बुँदे मागपत्र पेश गरेको छ । युवा जनस्वयमसेवक नेपालका केन्द्रिय अध्यक्ष हरिश भट्ट, उपाध्यक्ष, अभिनास, सचिवालय सदस्य एवं बाग्मती उपत्यका ब्युरो

हिन्दु-मुस्लिम समुदाय बिचको एकतालाई प्रगाढ बनाउँदैँ मोहर्रम पर्व

नेपालगन्ज, ईस्लाम धर्मावलम्बीहरूले शोकको पर्वको रुपमा मनाउने मोहर्रम पर्वले पछिल्लो समय हिन्दु र मुस्लिम समुदायबीच एकता अझै प्रगाढ बनाएको छ । हिजो मंगलबार मोहर्रम १० तारिखमा ताजिया बिजर्सन गरी पर्वको विधिवत समापन भएको छ । ईस्लाम

उपाध्यक्ष गिरीद्वारा बारेकोटका पहिरो पिडितलाई राहत सामाग्री बितरण

जाजरकोट, अविरल बर्षाका कारण घर भत्किएर उच्च जोखिममा रहेका पिडितलाई उपाध्यक्ष गिरिद्वारा राहत सामाग्री बितरण गरिएको छ ।बारेकोट गाउँपालिकाका उपाध्यक्ष नर बहादुर गिरीले स्थलगत निरिक्षण गरेर राहत सामाग्री बितरण गरेका हुन । गत साता परेको अबिरल

कुख्यात मिटरब्याजी परदेशी दम्पतीविरुद्ध मुद्दा दायर

काठमाडौं । सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण शाहविरुद्ध करिब ३ करोड २१ लाख बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । सँगै उनकी पत्नी मन्जुदेवीलाई पति प्रतिवादी बनाइएको छ ।सम्पत्ति शुद्धीकरण विभागले शाहविरुद्ध केही दिनअघि

आईएमई लाइफ इन्स्योरेन्सले गर्यो गुर्भाकोटमा हेल्थ शिविर

बिरेन्द्रनगर, आइएमई. लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सुर्खेतको गुर्भाकोटमा स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।मंगलबाट गुर्भाको गुमिकामा सन्चालन गरिएको स्वास्थ शिबिरबाट २ सय जना महिलाहरूको विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ जाँच जाँच गराई लाभान्वित

खेलकुद मन्त्री गहतराज र नरैनापुर गाउँपालिका अध्यक्ष बिच भेटवार्ता

बाँके, युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज’अथक’ सँग बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष अहमद शाहले भेटघाट गरेका छन् ।मंगलबार जिल्ला प्रशासन कार्यालय बाँकेमा भएको भेटमा गाउँपालिका अध्यक्ष शाहले नरैनापुरको सबै वडाहरूलाई मुख्य सडक संग जोडनका लागि बजेट

आफ्नै छोराको हत्या आरोपमा कोहलपुरबाट एकजना पक्राउ

कोहलपुर, आफ्नै ३ वर्षीय छोराको हत्या गरेको आरोपमा बैतडीका एक पुरुष पक्राउ परेका छन् । बैतडी घर भई हाल बर्दियाको बाँसगढी नगरपालिका–५ मा डेरा गरी बसेका डम्बर बहादुर बोहरा पक्राउ परेका हुन् । उनी घरबाट साउन

चितवन–३ बाटै चुनाव लड्छु : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाटै उम्मेदवारी दिने बताएका छन् ।जापानमा रहेका उनले त्यहाँ नेपाली पत्रकारहरुसँगको कुराकानीमा विभिन्न जिल्लाबाट चुनाव लड्न प्रस्ताव आए

हरिणले आक्रमण गर्दा एक जनाको मृत्यु

काठमाडौं, महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणबाट एक वृद्धाको हरिणको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्दिबास नगरपालिका–८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले

रुसले अमेरिकालाई आणविक हतियारको निरीक्षण गर्नबाट रोक्यो

काठमाडौं, रुसले अमेरिकालाई आफ्नो रणनीतिक आणविक हतियारको निरीक्षण गर्न प्रतिबन्ध लगाएको छ । रुसले यो निरीक्षण अस्थायी रूपमा बन्द गरेको बताएको छ । न्यू स्टार्ट नामको हतियार नियन्त्रण सन्धि अन्तर्गत यस्तो निर्णय गरिएको हो ।रुसको विदेश