मुख्य समाचार Archive
बिप्लव नेकपाका भेरी ब्युरो इन्चार्ज शितलसहितका नेताहरु गिरफतार
सुर्खेत,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका भेरी ब्युरो इन्चार्ज बल बहादुर वली शितल सहितका अन्य दुइ नेता पक्राउ परेका छन । स्राेतका अनुसार सुर्खेतको भेरिगंगा नगरपालिका ५ गेरपानीबाट नेकपा विप्लवका भेरि ब्युरो ईन्चार्ज बल बहादुर वली (शितल
चेक बाउन्सको मुद्दामा यसरी फन्दामा परिन खुश्बु, तीन महिना कैदको फैसला
काठमाडौं ,चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय

फिनल्यान्डको शिक्षा पद्धती कसरी भयो विश्वकै अनुकरणिय र उन्नत ?
एजेन्सी, तपाईं/हामी के सोच्छौ ? पाठ्यपुस्तकको कुरा आफ्ना बालबच्चाले खरर भन्न सकोस् । सोधेका प्रश्नको फटाफट जवाफ दिन सकोस् । हरेक प्रश्नहरु दुरुस्त हल गर्न सकोस् । अर्थात विद्यालयको पढाईमा अब्बल होस् । परीक्षामा सर्वोत्कृष्ट अंक

पाँचथर हत्याकाण्ड – हत्यारा शंका गरिएका व्यक्ति नै मृत अवस्थामा फेला
प्रहरीले पाँचथर सामूहिक हत्याकाण्डमा संलग्न रहेको आशंका गरेका व्यक्तिको शव घटनास्थलदेखि केही पर अबस्थामा फेला परेको छ। प्रहरीका अनुसार मिक्लाजुङको वडा नं. ८ मा फेला परेको शव मृतक फियाककै ज्वाइँको भएको पुष्टि भएको हो। शव मानबहादुर

यसरकारण ४ दर्जन मेनपावरको कारोबार बन्द
काठमाडौं,तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ । विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोबार बन्द गरेको हो। विभागले पहिलो चरणमा गत वैशाख २३

मकैबारी हुँदै भागेर बाँचेकी सीता भन्छिन् ः खुकुरी बोकेर लखेट्यो
पाँचथर , मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा दुई परिवारका नौजना सदस्यको सोमबार राति विभत्स हत्या भएको छ । ज्वाइँ धनराज सेर्मा र ससुरा बमबहादुर फ्याकका नौ सदस्यको विभत्स हत्या हुँदा एक किशोरीले भने भागेर ज्यान बचाएकी छन्। राति

गाउँपालिकाको मूल ढोकामै बम भेटिएपछी……
बझाङ, बझाङको छबिसपाथिभरा गाउँपालिकाको मूल ढोकामा बम फेला परेकाे छ । मंगलबार बिहान ९ बजे तिरको समयमा कार्यालयको ढोकामै बम फेला परेको स्थानीय कर्ण धामीले बताए । बम कसले र किन राखेको हो भन्नेबारे अझै खुल्न

प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ,कुकुरले गर्यो पहिचान
बाँके,लागुऔषधसम्बन्धी विज्ञ कुकुरको सहयोगमा प्रतिबन्धित लागुऔषधसहित बाँकेमा सात जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो प्रदेश नं ५ नेपालगञ्जको टोलीले उनीहरुलाई नेपाल–भारत नाका जमुनहाबाट विज्ञ कुकुरको सहयोगमा पक्राउ गरेको हो । प्रदेश नं

कालिकोटको पचालझरना गाँउपालिकामा गोठालालाई पनि भत्ता
कालिकाेट,कालिकोटको पचालझरना गाँउपालिकाले गाई भैसी,भेडा,बाख्रा हेर्ने गोठालोलाई पनि प्रोत्साहन भत्ता उपलब्ध गराएको छ । भेडा,बाख्रा तथा पशुजन्य बस्तु पालन गरि ब्यवसायलाई समृद्ध गर्न लागि पर्नेलाइ प्रेरणा स्वरुप गाँउपालिकाले गोठालो भत्ता उपलब्ध गराएकाे हो । कुसेन्युजको कुराकानीमा
पाँचथरमा एकै परिवारका ९ जनाको विभत्स हत्या, बालिका घाइते
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको छ भने एक जना बालिका घाइते भएकी छिन् । गएराति एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी

