मुख्य समाचार Archive

बढेको बढ्यै सुनको भाउ, तोलाको ६५ हजार पुग्यो
काठमाडौं,सुनको भाउ दैनिक एक हजारले बढ्दै गएको छ। बिहीबार प्रतितोला ६४ हजारमा कारोबार भएको छापावाल सूनको मुल्य आज एक हजारले बढेर ६५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुनकाे मूल्य ६४

सुरुङभित्र फसेका सबै कामदारको सकुशल उद्धार
रसुवा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा निर्माण भइरहेको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा फसेका कामदार सकुसल बाहिर आएका छन्। शुक्रबार बिहान ७ बजे ११ जना नेपाली र ६ जना चिनियाँ कामदारलाई सुरुङबाट सुरक्षित बाहिर निकालिएको हो ।
इरानमाथि सैनिक कारवाहीको आदेश लगत्तै किन पछि हटे ट्रम्प
वासिङटन । इरानले आफ्नो सर्भेलेन्स ड्रोन खसालेको प्रतिक्रिया स्वरुप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि सैनिक कारवाहीको आदेश दिए पनि बिहीबार राती आफ्नो निर्णयबाट पछि हटेको द न्युयोर्क टाइम्सले दाबी गरेको छ । इरानले ड्रोन खसालेपछि ह्वाइट
सुत्केरी महिलाकाे हेलिकाेप्टरमार्फत उद्धार
धनगढी, बाजुराकी एक सुत्केरी महिलाको हवाई सेवामार्फत उद्धार गरिएको छ। जिल्लाको स्वामिकार्तिक गाउँपालिका– १, मुक्तिकोटका मदन विककी २२ वर्षीया श्रीमती रजनी विकलाई मन्त्रीको पहलमा हेलिकप्टरबाट उद्धार गरिएको हो। उनलाई यही असार ३ गते सुत्केरी व्यथा लागेपछि
स्थानीय तहमा एनजीओलाई कार्यक्रम गर्न रोक
काठमाडाैँ,सरकारले विनाअनुमति स्थानीय तहमा कुनै पनि कार्यक्रम संचालन नगर्न गैरसरकारी संस्थाहरुलाई प्रतिबन्ध लगाउने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारको अनुमतिविना कुनै पनि गैरसरकारी संस्थाहरुलाई छुट्टै कार्यक्रम संचालन गर्न प्रतिबन्ध लगाउने बताएका
प्रहरी र बिप्लवका कार्यकर्ताबिच भिडन्त, सर्लाही इन्चार्ज मारिए
सर्लाही,प्रहरीसँगको भिडन्तमा नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाको सर्लाही जिल्ला इन्चार्ज मारिएका छन्। जिल्लाको लालबन्दीमा प्रहरीसँग गोली हानाहान हुँदा विप्लवका जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका हुन्। इलाका प्रहरी कार्यालय लालबन्दीको टोलीसँग विप्लवका कार्यकर्ताको झडप भएको बताइएकाे हाे

सैनामैनामा आफ्नै छोराले जलाए आमा बस्ने घर
बुटवल,बिहिवार दिउँसो रुपन्देहीको सैनामैना नगरपालिकामा आफ्नै छोराले आमा बस्ने घर जलाइदिएका छन् । सो नगरपालिका–१ की कुन्तादेवी घिमिरेको घर उनकै माईला छोरा माधव घिमिरेले जलाएर नष्ट पारिदिएका हुन् । घिमिरेको घर जलेर नष्ट हुँदा २० लाख

यसकारण फेरि जाग्नुपर्छ रामारोशन !
वर्तमान नेपालको राजनैतिक, सामाजिक र साँस्कृतिक आन्दोलनका हरेक कालखण्डमा आफ्नो अतुलनिय योगदान दिदै आएको रामारोशन यतिखेर फेरि अर्को निर्णायक आन्दोलनको पर्खाइमा छ । प्रकृतिले भूस्वर्गको अनुपम वरदान दिए पनि उसको सुन्दरता र ईमान्दारीताको बुँई चढेर ठालु
बजेटपछि मन्त्रिमण्डल हेरफेर हुन्छ : प्रचण्ड
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरिएको बजेट पारित भएपछि मन्त्रिमण्डलमा केही हेरफेर हुने जानकारी दिनुभएको छ । बजेटपछि प्रधानमन्त्रीले मन्त्री परिवर्तन गर्ने उहाँले

सासु– ससुराको हेरचाह गरेको भन्दै ‘असल बुहारी’ सम्मानित
पाल्पा,उमरे ढल्कँदो अवस्थामा रहेका आफ्ना सासु–ससुराको राम्रोसँग हेरचाह गरेको भन्दै १७ जना बुहारी सम्मानित भएका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयले ‘असल बुहारी’ भन्दै १७ जना महिलालाई सम्मान गरेको हो ।

