मुख्य समाचार Archive

४० लाख आवादिको भारतको छैटौं ठूलो सहर चेन्नईमा पानीको हाहाकार

एजेन्सी, पानी भर्नको लागि लामो लामो लाइनले चेन्नइको पानीको समस्या उजागर गर्छ । त्यहाँ पानीको लागि उभिएका मानिसबीच झडपका खबर पनि आइरहेका छन् । पानी अभावका कारण मानिसले नुहाउन पाएका छैनन् भने होटल, रेस्टुरेण्टले समेत उपभोक्तालाई

चौधरीलाई नेल लगाएर अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर नै उपचार गरिएको सार्वजनिक भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।   प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही

विपद्का घटनामा अपत्यारिलाे वृद्धि : दुई महीनामा ६९ जनाको मृत्यु

काठमाडौँ, कमजोर भू–धरातल र बिनाअध्ययन निर्माण गरिएका सडक संरचना, बसाइँसराइ, वन फँडानी तथा अन्य मानवीय अतिक्रमणका कारण देशभर विपद्का घटनामा वृद्धि भएको छ । वैशाख र जेठमा मात्र विपद्का घटनाबाट देशभर ६९ जनाको मृत्यु भएको छ

भारतीय पर्यटकले भरिभराउ नेपालगन्ज, विमानस्थल झन व्यस्त…

बाँके,नेपालगन्जमा भारतीय पर्यटकको भीड बढेको छ । नेपालगञ्ज, कोहलपुर र आसपासका होटल भारतीय पर्यटकले भरिएका छन् । नेपालगञ्जहुँदै कैलाश मानसरोवर तीर्थाटन गर्न जान आएका भारतीय पर्यटकका कारण यहाँका होटल भरिभराउ भएका हुन् । होटल व्यवसायी महासङ्घका

भेरी अस्पतालको फोहरले निम्त्याएको विनाश ,बिरामीसंगै कुरुवालाई समेत संक्रमण

नेपालगञ्ज, बाँकेको सदरमुकाममा रहेको भेरी अस्पतालबाट निस्कने फोहरको उचित व्यवस्थापन हुन नसक्दा अन्य फाेहरका कारण अन्य राेग संक्रमण हुन थालेकाे एक अध्ययनले देखाएको छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी

इटहरीका ‘उद्दण्ड’ मेयरमाथि छानबिन हुने..

काठमाडौं,सार्वजनिक रुपमै निरन्तर अमर्यादित भाषा प्रयोग गरी विवादमा तानिएका इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीका विषयमा पार्टीले छानबिन गर्ने भएको छ। पत्रकारलाई धम्कीका साथै महिलाहरुको चरित्र हत्या गर्ने खालका अपशब्द प्रयोग गरेकाले उनीमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)

नदी किनारबाट पेस्तोल बरामद

सिरहाको दक्षिणी सीमावर्ती पटेर्वा गाउँको कमला नदी किनारबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । माडर खैटोकास्थित सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्टबाट खटिएको गस्ती टोलीले सिरहा नगरपालिका १७ पटेर्वा गाउँ नजिकै पर्ने कमला नदी

अब भारत प्रवेशमा कडाइ- नेपालीलाई भिसा अनिवार्य

काठमाडौं-भारत जाने नेपालीका लागि भारत सरकारले कडाइ गरेको छ । चीन, मकाउ, हङकङ र पाकिस्तानलगायतका देशबाट भारत जाने नेपालीलाई कडाइ गर्दै भारतले भिसा अनिवार्य गरेको हो । दिल्लीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै भारत सरकारको

सेती नदिमा बगेर एक बालकको मूत्यु

डोटी, डोटीको सेती नदीमा बगेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराका अनुसार आज सेती नदीमा नुहाउन गएका बेला शिखर नगरपालिका–१० बानीडुग्रीसैन बस्ने हरिश बलायरका छोरा वर्ष ७ का

गण्डकी प्रदेशलाई हराउदै प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश ५ विजयी

काठमाडौं, महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगितामा प्रदेश ५ ले गण्डकी प्रदेशमाथि सहज जित हासिल गरेको छ । शुक्रबार भएको खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो । ७९ रनको सामान्य