मुख्य समाचार Archive

निर्वाचन खर्च नबुझाउने १ लाख २३ हजार ७८३ उम्मेदवारलाई कारबाही

काठमाडौँ, निर्वाचन आयोगले निर्वाचन खर्च नबुझाउने वा तोकिएको समयपछि विवरण बुझाउने एक लाख भन्दा बढी उम्मेदवारलाई कारबाही गरेको छ। आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा भाग लिई तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नबुझाउने १ लाख

बाँकेको जानकीबाट दश लाखको यार्सागुम्बा बरामद

नेपालगञ्ज, सशस्त्र प्रहरीले बाँकेको जानकी गाँउपालिकाबाट करीब १० लाख रुपैयाँ बराबरको यार्सागुम्बा बरामद गरेको छ ।जानकी गाँउपालिका–१ पंचपोखरा ईलाकाबाट सशस्त्र प्रहरीले ४५० ग्राम यार्सागुम्बा बरामद गरेको हो । अवैधरुपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र

स्रोत नखुलेको सुन र पैसासहित २ जना पक्राउ

काठमाडौं, सर्लाही प्रहरीले ठूलो परिणाममा स्रोत नखुलेको पैसा र सुनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सोमबार साँझ जिल्लाको बरहथवा नगरपालिकास्थित हिरापुर ब्यारेजनजिकैबाट स्रोत नखुलेको ३६ लाख नगद र १९ लाख ५८ हजारबराबरको

बाबुराम र वामदेव हँसिया हथौडाबाट चुनाव लड्ने

काठमाडौँ । आउँदो निर्वाचनमा पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतम माओवादी केन्द्रको चुनाव चिह्नबाट लड्ने भएका छन् । मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले

रुपन्देहीकोमा गोली चल्यो, एक जना घाइते

बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय  विकास गुरुङ घाइते भएका छन् ।नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले

संसदीय व्यवस्था भित्र गरिने निर्वाचनले देशको संकट टार्न सक्दैन् : हेमन्त प्रकाश वली

बाँके, नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का प्रवक्ता हेमन्त प्रकाश वली ‘शुदर्शन’ ले अहिलेको संसदीय व्यवस्थामा गरिने कुनैपनि खाले निर्वाचनले देशको बर्तमान संकट टार्न नसक्ने बताएका छन् ।पार्टीको कणाली व्यूरोद्धारा बाँकेको नेपालगन्जमा आयोजित पत्रकारहरु संगको भेटघाट कार्यक्रममा

विवादास्पद नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विवादास्पद नागरिकता विधेयक फिर्ता गरेकी छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएर प्रमाणिकरणका लागि राष्ट्रपति कहाँ पुगेको विधेयक फिर्ता भएको हो ।संघीय संसदबाट विधेयक पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३

कर्णाली प्रदेशका पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । नेकपा माओवादी केन्द्रका

यसकारण चिनले गर्यो तातोपानी नाका बन्द

तिब्बतमा कोभिड सङ्क्रमण दर बढेको भन्दै तातोपानी नाका बन्द भएको छ । तीन दिनअघिदेखि उक्त नाकाबाट चिनियाँ सामान आयात भएको छैन । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख नारद गौतमले बुधबारदेखि चीनबाट सामान आयात नभएको जानकारी

विद्यार्थीबाट कुनै प्रकारको शुल्क नलिन उच्च अदालत सुर्खेतको फैसला

बिरेन्द्रनगर, उच्च अदालत सुर्खेतले सामुदायिक विद्यालयमा भर्ना गर्दा विद्यार्थीबाट शुल्क नलिन फैसला गरेको छ । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र मोहम्मद जुनैद आजादको संयुक्त इजलासले आज सुर्खेतमा रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीहरूबाट भर्ना शुल्क नलिन फैसला गरेको हो