मुख्य समाचार Archive

सुरुभयो एसइईको पूरक (ग्रेडवृद्धि) परीक्षा

काठमाडौं, माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको पूरक (ग्रेड बृद्धि) परीक्षा आजबाट शुरु भएको छ ।राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले आज बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको छ । परीक्षामा

मजदुर बोकेको भ्यान ट्रकसंग ठोकिदा भयङ्कर दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी, थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् । भ्यानमा भिसा नवीकरणका

सेमेष्टर शैक्षिक प्रणाली सञ्चालनको प्रक्रियामा वागेश्वरी क्याम्पस

सेमेष्टर शैक्षिक प्रणालीको सञ्चालनको प्रक्रियामा कोहलपुरका केही व्यक्ति र शैक्षिक संस्थाले मध्यपश्चिमान्चल विश्व विद्यालयको मान्यता छैन । यसमा पढेकाले लोकसेवा आयोग, शिक्षक सेवा आयोग लगायतका आयोगहरु दिन पाइदैन । अन्तर्राष्ट्रिय मान्यता छैन भन्ने हवाला फैलाएकोले आम

टमटमवालाको सहर नेपालगञ्ज,पेशा हरायो भेष हराएन

  नेपालगञ्ज मध्य तथा सुदुरपश्चिमको व्यापारिक केन्द्र हो । नेपालगञ्जका थुप्रै पहिचान छन । कसैले नेपालगञ्जलाई पश्चिम तराईको केन्द्र भनेर चिन्दछन । कसैले नेपालको सबैभन्दा धेरै गर्मी हुने ठाउँ भनेर चिन्दछन । मध्य र सुदुरपश्चिमका पहाडी

मोड्रिचलाई रातो कार्ड,रियालको विजयी सुरुआत

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिडले विजयी सुरुआत गरेको छ । सिजनको पहिलो खेलमा सिल्टा भिगोको सामना गरेको रियाल ३–१ को गोलअन्तरले विजयी भएको हो । सेल्टाभिगाको मैदानमा १२ औं मिनेटबाट अग्रता लिएको रियालले

संसदमा प्रधानमन्त्रीको सम्बोधन (LIVE)

लागुऔषधसहित दुई पक्राउ

लहान,प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गए राति जिल्लाको छुट्टाछुटै स्थानबाट दुई युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प्रतिबन्धित लागुऔषधसहित सिरहाको लहान नगरपालिका–१ निवासी २६ वर्षीय मनोजप्रसाद खत्वे र सिरहा नगरपालिका–१७ माडरबाट ठेगाना

नेकपामा शक्तिशाली वामदेव !

काठमाडौं, नेकपाभित्र वामदेव गौतम फेरि शक्तिशाली भएका छन्। गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन्। उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि

बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिँदै

नेपालगञ्ज, नेपालगञ्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरलाई सुविधा सम्पन्न तथा व्यवस्थित गर्न लागिएको छ । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीको सहयोगमा मन्दिर परिसरमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तल्लामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्न लागेको

विवाह समारोहमा बम विस्फोट– ३६ जनाको मृत्यु ,१८० भन्दा बढी घाइते

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको बम विस्फोटनमा परि ६३ जना मारिएका छन् । विस्फोटमा १८० जनाभन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा