मुख्य समाचार Archive

जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरे, २५२ अझै बेपत्ता

  जाजरकोट, जाजरकोटमा चट्याङ लागेर २३३ भेडा मरेका छन् । कुशे गाउँपालिकाको पाटनमा शनिबारको हावाहुरीसँगै लागेको चट्याङका कारण २३३ भेडा मरेका भेडा मरेका हुन भने २५२ भेडा हराइरहेको कुशे गाउँपालिका–८ कफल्लाका दुर्गाबहादुर रोकायले जानकारी दिए ।

कोहलपुरमा गोली चल्यो एक जना घाईते

कोहलपुर, चोरी तथा डकैती मुद्दामा छ वर्ष कैद सजाय सुनाइएका फरार व्यक्तिलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । आठ वर्षअघि चोरी तथा डकैती अपराधमा कैद तथा रु २७ हजार सजाय भए लगत्तै फरार रहेका

एउटै गाउँपालिकामा ५३९ मेगावाटका १२ जलविद्युत् आयोजना

म्याग्दी, म्याग्दीको एउटै गाउँपालिकामा ५३९ मेगावाटको १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा उक्त क्षमता र सङ्ख्याका जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् । निर्माणाधीन अवस्थामा रहेका,

चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउदै

काठमाडौं, चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउन सकारात्मक भएसँगै दुवै मुलुक भ्रमणको तयारीमा जुटेका छन् । आगामी असोज अन्तिम साता सी नेपाल आउने भएसँगै भ्रमणको तयारी अघि बढाइएको हो । राष्ट्रपति सी आगामी असोज अन्तिम

आखिर किने भेटे ह्याकरलाई चिनियाँ दूतावासका कर्मचारीले ?

काठमाडौं, नेपाली बैंकको एटिएम बुथको स्विच ह्याक गरी चोरी गर्ने गिरोह पक्राउ परेसँगै नेपाल स्थित चिनियाँ दूतावासले चासो व्यक्त गरेको छ । पाँच चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेपछि चिनियाँ दूतावासका कर्मचारी आइतबार साँझ ह्याकर गिरोहलाई भेट्न

किन दिए अध्यक्षले उपाध्यक्ष सहित ५ जनाविरुद्ध मुद्दा ?

रामेछाप, दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले उपाध्यक्षसहित ५ जनालाई काराबाहीका लागि किटानी जाहेरी दिएका छन् । खड्काको जाहेरीले मुलकी ऐन फौजदारी कार्यसंहिता २०७४ को दाफा

प्रधानमन्त्री ओलीको छैटौंपटक प्लाज्माफेरेसिस

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको ‘मिर्गौला सम्बन्धी एन्टिबडी’ को उपचारका क्रममा छैटौंपटक प्लाज्माफेरेसिस गरिएको छ । १२ वर्ष अघि डिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रगतमा क्रिएटिनिनको स्तर २ पुगेपछि सम्भावित समस्या आंकलन

अब पत्रकारिता गर्न अनिवार्य परीक्षा

काठमाडौं, पत्रकारिताको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको बेला संघीय संसद्को राष्ट्रिय सभामा पेस भएको मिडिया काउन्सिल विधेयकमा सत्ता पक्षका सांसदले पत्रकारिता गर्न प्रवेश परीक्षा अनिवार्य रूपमा उत्तीर्ण गर्नुपर्ने प्रस्ताव पेस गरेका छन् । विधेयकमाथि संशोधन प्रस्ताव दर्ता

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य चन्द १११ दिनपछी रिहा

नेपालगन्ज, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य मदन चन्द आज रिहा भएका छन् । बर्दिया जिल्ला प्रशासन कार्यालयवाट दश हजार धरौटी तिरेर १११ दिनपछी रिहा भएका हुन्

गौहत्या प्रकरण : सातजना माथि ‘गोवध’ मुद्दामा छानबिन, प्रहरी निरिक्षक फरार

बांके, बाँकेको नेपालगन्ज उपमहानगरपालिकाबाट दैलेखतर्फ लैजान लागिएका मध्ये ३५ गाईलाई भीरबाट खसालेर मारेको अभियोगमा पक्राउ परेका सातजनालाई अनुसन्धानका लागि जिल्ला अदालतले सात दिनको म्याद दिएको छ ।प्रहरीले पाँचजना चालक र दुई सहचालकलाई शुक्रबार पक्राउ गरेको थियो।