मुख्य समाचार Archive

प्रधानमन्त्रीको आँटलाई मान्नैपर्छ

आधा समय प्रधानमन्त्रीको उपचार मै बितेको छ । त्यती साह्रो बिरामी पर्दा नि कृयाशिल हुने कुरा राम्रै मानौ  तर मान्छे कति दाैडन्छ भन्दा पनि कता के कामका लागी डौडिरहेको छ भन्ने महत्त्वपूर्ण कुरा हो । बैकुन्ठ

छठपर्वले मानवीय भावनालाई व्यापक बनाउँछ : प्रधानमन्त्री ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले छठपर्वले मानवीय भावनालाई अझ व्यापक बनाउने बताएका छन् । छठ पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले छठलाई कृतज्ञता, प्रकाश र जीवनको चाडको रुपमा स्मरण गरेका छन्। “यो कृतज्ञता

राष्ट्रपति भण्डारीले दिइन छठ पर्वको शुभकामना

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् । छठका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले यस

उचित ठाउँमा खाद्य डिपो नहुदा स्थानीयलाई सास्ती

दुनै, डोल्पा पायक पर्ने ठाउँमा खाद्य संस्थानका डिपो नहुँदा डोल्पाका स्थानीयले सहुलियताको चामल पाउन कठिनाई भएको छ । सबैको पहुँचमा खाद्य डिपो नभएकैले त्यस्तो कठिनाई उत्पन्न भएको हो । सडक सञ्जालमा डोल्पा जोडिएर गाउँ, गाउँमा खाद्यान्न

बाजुरामा बस दुर्घटनाः एकको मृत्यु, ३६ जना घाइते

बाजुरा, महेन्द्रनगरबाट बाजुराको मार्तडी जाँदै गरेको बस डोटीमा दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन । डोटीको शिखर नगरपालिका–१ भागेश्वर मन्दिर नजिक गेरुपानी भन्ने ठाउँमा महाकाली यातायातको ना ७ ख ६१८१

जेलरको सरुवापछि नेपालगन्जका कैदि बन्दीहरुले गरे आन्दोलन स्थगित

नेपालगन्ज,बाँके कारागारका बन्दीले जेलरको सरुवापछि आन्दोलन स्थगित गरेका छन । करिब   ३३ घण्टापछि आन्दोलन स्थगित गरेका हुन्। बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जेलर भरतराज पाण्डेलाई जिल्ला प्रशासन कार्यालयमा तानेर पद मुक्त गरेपछि बन्दीहरुले बिहीबार बिहान ७

हट्यो कपिलवस्तुमा लगाइएको कर्फ्यू

कपिलबस्तु,जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा लगाएको कर्फ्यु शनिबार बिहान ६ बजेदेखि हटेको छ । प्रशासनले एक सूचनामार्फत कर्फ्यु हटाइएको जानकारी दिएको हो । मूर्ति विर्सजनलाई लिएर उत्पन्न हिंसा रोक्न कृष्णनगरमा जारी कर्फ्यू अवस्था सामान्य बनेसँगै हटाइएको

अत्याधिक प्रदुषणपछि दिल्लीमा संकटकाल घोषणा

नयाँदिल्ली,भारतको नयाँदिल्लीमा प्रदूषणको मात्रा अत्याधिक भए पछि सरकारले प्रदूषणबाट सर्वसाधारणलाई जोगाउन लाखौंको संख्यामा मास्क वितरण गरेको छ । प्रदुषण अत्याधिक बढेसँगै दिल्ली सरकारले पब्लिक हेल्थ इमरजेन्सी घोषणा गरेको छ । बीबीसीका अनुसार भारतको राजधानी नयाँ दिल्लीमा

आज सूर्य आराधनाको पर्व छठको मुख्य दिन,देशभर हर्षोल्लासपूर्वक मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइने छठ पर्व शनिबार बेलुकी मनाइँदैछ । छठ पर्वको तेस्रो अर्थात् मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी

अदालतमा महराको बयान : मलाई राजनीतिक रूपले फसाइयो

काठमाडौं,बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार