मुख्य समाचार Archive

मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता

काठमाडौं, निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना

घाँस काट्दै गर्दा रुखबाट लडेर मृत्यु

जाजरकोट, नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ ।शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको

दुर्लभ एकसिङे गैँडाले तान्दैछ पर्यटक

चितवन, नेपाल भ्रमण वर्ष २०२० का लागि पर्यटन आकर्षण गर्न सरकारले विविध योजना बनाइरहेको छ ।नेपालको प्राकृतिक सुन्दरता, हिमाल, ताल तलैया, वन र वन्यजन्तुलाई केन्द्रमा राखेर सरकारका योजना अघि बढेका छन् । देशकै तेस्रो पर्यटकीय गन्तव्य

पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ टोलीद्वारा चुप्रामा क्याम्प निर्माण

दैलेख, दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण गर्न चिनियाँ कम्पनीले क्याम्प स्थापना गरेको छ । पेट्रोलियम भण्डारणको बढी सम्भावना भएको शिरिस्थान, नभिस्थानलगायतका क्षेत्रमा अन्वेषणका लागि डुगेश्वर गाउँपालिका–१ स्थित चुप्रा बजारनजिक क्याम्प निर्माण गरेको हो । नेपाल र चीनबीच भएको सम्झौताअनुसार

यसरी सूर्यलाई अर्घ्य दिएर बिदाई गरियो छठपर्व

काठमाडाैं, छठपर्वअन्तर्गत व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्वको समापन गरेका छन् । मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा

कांग्रेसको पदाधिकारी बैठक बस्दै, आजै उम्मेदवारको टुंगो लगाउने

काठमाडाैं,उपनिर्वचनका उम्मेदवारका बारेमा टुंगाे लगाउन नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्दैछ । सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुंगो लगाउनेछ । पदाधिकारी बैठकमा पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का

स्थानीय तहका कामकारवाही विरुद्ध अख्तियारमा उजुरीको लर्को

कञ्चनपुर, अख्तियार दूरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा चालु आर्थिक वर्षमा एक हजारभन्दा बढी उजुरी परेका छन् । स्थानीय तहमा जनप्रतिनिधि आएसँगै विकास निर्माण र स्थानीय तहको बजेट परिचालनमा भ्रष्टचार भएको भन्दै अख्यितारमा चालु आर्थिक वर्षमा एक

महरा प्रकरण- थुनामा पर्लान् कि धरौटीमा रिहा होलान् ?

काठमाडौँ,जवर्जस्ती करणी उद्योग प्रयासको अभियोगमा मुद्दा खेपिरहेका पूर्व सभामुख कृष्णबहादुर महराको आइतबारबाट थुनछेक बहस सुरु हुँदैछ । थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छोड्ने वा सामान्य तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ ।

आज पनि ग्राण्डी अस्पताल गए प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली आइतवार(आज) पुन अस्पताल गएका छन् । प्रधानमन्त्री ओली आइतवार(आज) विहान ९ बजेपछि धापासीस्थित ग्राण्डी अस्पताल गएका हुन् । डायलाइसिस गर्न का लागि उनी अस्पताल गएका हुन् । ‘डायलाइसिसका लागि प्रधानमन्त्री अस्पताल प्रस्थान

घाँस काट्न जंगल गएकी महिला मृत भेटिइन्

सप्तरी, घाँस काट्न जङ्गल गएकी एक महिला सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–१ जण्डोलमा आज मृत भेटिएकी छिन् ।चार दिनदेखि हराइरहेकी स्थानीयवासी ३६ वर्षीया बुलु खातुन मृत भेटिएकी हुन् ।  घाँस काट्न गएकी खातुन राति अबेरसम्म घर नफर्केपछि