मुख्य समाचार Archive

कलेजले लिएको अवैध शुल्क फिर्ता गर्न राजधानिको मुटुमै गरे विद्यार्थीले प्रदर्शन
काठमाडौं, निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।विद्यार्थीहरुको चिकित्सा शिक्षा संघर्ष समितिले आज दिउँसो २ बजे माइतीघर मण्डलामा बढी लिइएको शुल्क फिर्ताको माग राख्दै

पुनः शुचारु भयो फोटोकपीको विवादले रोकिएको आलमको बयान
रौतहट, नेपाली कांग्रेसका नेता तथा ‘निलम्बित’ सांसद मोहम्मद अफताव आलमको अदालती बयान पुनः शुचारु भएको छ ।जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले अदालतमा दायर गरेको अभियोग पत्र र मिसिलको प्रतिलिपि (फोटोकपी पेपर) नभएको भन्दै आलम पक्षका कानून
प्रचण्डका अगाडि नेपालगञ्जका मेयरको चेतावनी,बाँके र बर्दीयालाई कर्णालीमा गाभीयोस
नेपालगञ्ज,बाँके उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाले बाँके बर्दीयालाई कर्णाली प्रदेशमा नगाभे कडा आन्दोलन गर्ने बताएका छन । नेपालगन्ज नेकपाद्धारा आयोजित चियापान कार्यक्रममा बोल्दै मेयर राणाले बाँके र बर्दीयालाई अनुकुल कर्णाली प्रदेश हुने भन्दै त्यसमा नगाभे कडा
ढिलोचाँडो फेरि प्रधानमन्त्री बन्छु : प्रचण्ड
बाँके,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ढिलोचाँडो आफू फेरि प्रधानमन्त्री बन्ने बताएका छन् । मंगलबार नेपालगञ्जमा उद्योग बाणिज्य संघले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफू फेरि प्रधानमन्त्री बन्ने बताएका हुन्

वर्तमानमा शिक्षाको आवश्यकता किन ?
विशेषगरी प्रकृति र समाजको यथार्थलाई बुझँदै जानेक्रममा मानवले आफना अनुभव तथा अनुभुतिबाट प्राप्त कुनैपनि ज्ञान,सिप र अभिवृतिलाई कार्यन्वयन गर्नेप्रक्रियालाई ज्ञान भनिन्छ । अनुभव प्रयोग चिन्तन र सोचाइ जस्ता माध्यामबाट मानिसले ज्ञान प्राप्त गर्दछ । यसरी प्राप्तगर्ने

जब इजलासमै भक्कानिए महरा, बाबुको खुट्टा समातेर रोए छोरा
काठमाडाैँ,अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै निवर्तमान सभामुख कृष्णबहादुर महरा इजलासमै भावुक बन्दै भक्कानिएका थिए । उनका दुवै छोरा पनि बाबुको खुट्टा समातेर रोएका थिए । अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने
नेपालगन्ज पुगेर प्रचण्डले भने माधव नेपालको ‘नोट अफ डिसेन्ट’ स्वभाविक हो
नेपालगन्ज,बाँके नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ले सचिवालय बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु स्वभाविक भएको बताएका छन्। पार्टी कार्यक्रममा सहभागी हुन मंगलबार बाँके पुगेका प्रचण्डले सोमबारको सचिवालय बैठकमा नेता

भारतमा खपिनसक्नु वायु प्रदूषण,सर्वोच्चले भन्यो सरकार असफल भयो
नयाँ दिल्ली । भारतमा खपिनसक्नु वायु प्रदूषण बढेपछि त्यहाँको सर्वोच्च अदालतले जीउन पाउने मूलधूत अधिकारको गम्भीर उल्लंघन भएको जनाउँदै राज्य सरकार र स्थानीय निकाय आफ्नो कर्तव्य पालना गर्नमा असफल भएको जनाएको छ । पराल जलाएर प्रदूषण
एकाबिहानै प्रचण्ड पुगे नेपालगन्ज,आजै दाङ जाने
बाँके, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालगञ्ज पुगेका छन् । नेकपा बाँके जिल्ला कमिटिको आयोजनामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ‘प्रचण्ड’ नेपालगन्ज आएका हुन

नवनियुक्त प्रदेश प्रमुखहरुद्वारा शपथ ग्रहण
काठमाडौं ,नवनियुक्त सातै प्रदेशका प्रमुखहरूको सपथ ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा सबै प्रमुखहरुलाई सपथ ग्रहण गराएकी हुन्। प्रदेश प्रमुखहरुको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश

