मुख्य समाचार Archive

चुइगम चपाएरै साँढे १८ करोड चट !

काठमाडौं, देखासिकी र फजुल खर्चमा आर्कषित नेपाली उपभोक्ताले चालू आर्थिक वर्ष २०७६/७७ को बितेका चार महिनामा चुइगम चपाएरै साढे १८ करोड रुपैयाँ सकेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याकंअनुसार चालू आर्थिक आवको साउनदेखि कात्तिकसम्म ६

शौचालय गएका रोशन फर्किएनन्

कैलाली,शौचालयमा लडेर धनगढीमा एक युवाको ज्यान गएको छ। धनगढी उप–महानगरपालिका ३ का ३१ वर्षीय रोशन बमको शौचालयमा लडेर मृत्यु भएको हो। सोमवार बेलुका शौचालय गएका बम बेहोस अवस्थामा भेटिएका थिए। प्रहरीका अनुसार उनलाई उपचारका लागि माया

अनिर्णयको बन्दी कांग्रेस

काठमाडाैँ,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पछिल्ला हरेक बैठक निर्णयबिनै टुंगिँदै आएका छन् । सभापति शेरबहादुर देउवा बैठक बोलाउने तर उनी इतरका समूह बैठकमा सहभागी नहुँदा केही समययताका कांग्रेस बैठक निर्णयबिनै टुंगिँदै आएका हुन् । मिति तोकेरै

आफैंले तयार गरेको चितामा आफै जल्नुपर्दा…….

काठमाडाैँ,साेमबार दिउँसो चावहिल चलचित्र विकास बोर्डको प्रांगणमा एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो । जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा

पत्रकार ढुंगाना सेजनको उत्कृष्ट पत्रकारीता पुरस्कारवाट सम्मानित

नेपालगञ्ज, नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बाँकेका पत्रकार लक्ष्मण ढुंगानालाई उत्कृष्ट पत्रकारिता अवार्ड वाट सम्मानित गरेको छ ।जिल्लामा रहेर स्थानीय स्तरमा सुशासन र पारदर्शिता सम्बन्धी उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै पत्रकार ढुंगानालाई नगद र प्रमाणपत्र

सडक दुर्घटना घटाउने उपाय खोज्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवं मन्त्रालयका पदाधिकारीलाई सडक दुर्घटना घटाउने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिएका छन् । पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि त्यसलाई घटाउने उपाय खोज्न

दोस्रो विश्वयुद्धको बम निस्क्रिय बनाउन ५४ हजारलाई विस्थापित

रोम,इटलीको एक सहर ब्रिन्दिसीमा दोस्रो विश्वयुद्धको शक्तिशाली बम निस्क्रिय बनाउन ५० हजारभन्दा धेरै मानिसलाई विस्थापित गरिएको छ । सहरको दक्षिणी क्षेत्रबाट ५४ हजार मानिसलाई हटाएर उक्त ठाउँ खाली गरिएको हो । स्थानीय मिडियाका अनुसार उक्त बेलायती

‘सिद्धबाबा’लाई पुनः ७ दिनको म्याद थप

सुनसरी, ‘सिद्धबाबा’ भनिने सुनसरी चतराका कृष्णबहादुर गिरीलाई जिल्ला अदालतले सोमबार पुनः सात दिनको म्याद थप गरेको छ । आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप लागेका सिद्धबाबा भनिने गिरीलाई अदालतले पुनः सात दिनको म्याद थप गरेको हो ।

खाजा खर्च कटाएर विद्यार्थीले गरे मृगौला पिडितलाई २५ हजार सहयोग

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका—८ मा रहेको नमूना विद्या सदनका शिक्षक र विद्यार्थीले दुवै मृगौला पिडितलाई २५ हजार ४५ रकम आर्थिक सहयोग गरेका छन् । दुवै मृगौला पिडित टेकलाल केसी बचाऔ अभियानका आर्थिक संयोजक एकराज शर्मालाई

सबैभन्दा बढी नेपाली मलेसियामा हराउँछन्

काठमाडौं, वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ। आप्रवासी कामदारको हक, अधिकारको क्षेत्रमा क्रियाशील प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) मा पछिल्लो ६ वर्षको अवधिमा परेको उजुरीअनुसार वैदेशिक रोजगारीको