मुख्य समाचार Archive

आन्दोलकारीले फालेका ढुङ्गामुडा सफा गर्दै युवाहरु

कोहलपुर, बाँकेको कोहलपुरमा आन्दोलकारीले बजारभरी फालेका ढुङ्गामुडा सफा गर्न जुटेका छन् । सडकमा सिसा लगायतका साम्रगीका कारण आवगमनमा समस्या भएपछि राष्ट्रिय युवा संघले बिहानै देखि सरसफाई गरिरहेको छ । कोहलपुर नेपालगञ्ज सडक खण्ड, न्युरोड चोक लगायतका क्षेत्रमा

यसरी मनाइँदैै छ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।दिवसका अवसरमा नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा र्‍याली सहितको कार्यक्रम हुँदैछ। संयुक्त राष्ट्रसंघले सन् २००३

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (आज) मन्त्रिपरिषदको बैठक बोलाएका छन् । सोमबार चार बजे बस्ने गरि मन्त्रिपरिषद् बैठक बोलाइएको छ । १० दिनको अस्पताल बसाइपछि उनलाई शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री ओली बालुवाटरमै आराम गरिरहेका छन्

अज्ञात समुहद्धारा गाउँपालिका प्रमुखको गाडीमा आगजनी

खोटाङ, खोटाङको रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति अज्ञात समुहद्धारा आगजनी भएको छ । आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ । “म

गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

भरतपुर, चितवनको भरतपुर महानगरपालिका–१ रामनगरमा गाडीको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला नीलकण्ठ नगरपालिका–१० घर भई जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत ३५ वर्षीय प्रहरी हवल्दार यदुप्रसाद पाठक रहेका छन् । जिप्रका

अवैध तरिकाले तलबभत्ता बुझ्दै सांसददेखि सभामुखसम्म

धनुषा, प्रदेश २ मा सांसददेखि सभामुखसम्म निजी सचिवालयको तलबभत्ता आफ्नो व्यक्तिगत खातामार्फत बुझ्दै आएका छन् । सभामुख, उपसभामुख, मुख्य सचेतक, प्रमुख प्रतिपक्षी दलका नेता र प्रदेशसभा सदस्यले निजी खातामार्फत तलब बुझेका हुन् । उच्च पदस्थ पदाधिकारीलाई

ट्रकले कुल्चिएकी बालिकाको दाहिने खुट्टा काटियो, बिएन्डबी अस्पतालमा उपचार हुदै

कोहलपुर, आईतबार ट्रक दुर्घटनामा परेकी वालिकाको ललितपुरस्थित बिएन्डबी अस्पतालमा उपचार भईरहेको छ । उनको दाहिने खुट्टा काटिएको छ भने देब्रे खुट्टामा गम्भीर चोट लागेको छ । बाँकेको कोहलपुरमा रहेको त्रिभुवन उच्च माविमा कक्षा ७ मा अध्ययनरत

राँझा पुग्यो सिक्टा सिँचाइ आयोजनाको पानी

नेपालगञ्ज,बाँके सिक्टा सिँचाइ आयोजनाको पानी नेपालगञ्जको राँझा पुगेको छ । पश्चिमी नहरको शाखा नहर डुडुवा हुँदै सिक्टाको पानी नेपालगञ्ज पुगेको हो । त्यसैगरी नहरको सिधनीया शाखामा पनि पानी सञ्चालनमा आएको छ । पश्चिम नहरको मर्मत गर्दै

कोहलपुर तनावग्रस्त : स्थिति नियन्त्रण बाहिर

काेहलपुर,बाँकेको कोहलपुरमा ट्रकले ठक्करबाट बालिका प्रकृति चन्द घाइतेभएपछि स्थिति तनावग्रस्त भएको छ । ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा १२ वर्षकी प्रकृति चन्द  भएकि हुन ।  आइतबार बिहान

नयाँदिल्लीमा आगलागीः ३५ मजदुरको मृत्यु, १५ जना घाइते

एजेन्सी । भारतको नयाँदिल्लीमा एक गोदामघर आगालागी हुँदा मृत्यु हुनेको संख्या ३५ पुगेको छ । आइतबार बिहान भएको उक्त आगलागी झाँसी रोडस्थित अन्न भण्डार नजिकै रहेको एक कारखानामा भएको हो । भारतीय मिडियाहरूले जनाएअनुसार आगलागी हुँदा