मुख्य समाचार Archive
अपराधमा विदेशीको संलग्नता
काठमाडौं- पर्यटक भिसामा नेपाल प्रवेश गर्ने धेरैजसो विदेशीको शङ्कास्पद तथा आपराधिक गतिविधि दिन प्रतिदिन बढ्दै गएका छन् । पाँच महिना लामो पर्यटक भिसा लिएर आउने विदेशीहरूको अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन

कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुनमा
काठमाडौं,नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति तोकेको छ। वरिष्ठ नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरे पनि शुक्रबार साँझ सानेपामा सुरु भएको बैठकले २०७७ को फागुन ७ गतेदेखि १० सम्म

महोत्सवका नाममा तमासा, कठयाङग्रिने जाडोमा स्कुले बिद्यार्थीको बिजोग
नेपालगञ्ज,बाँके नेपालगन्जमा घरेलु महोत्सवका नाममा कलिला बिद्यार्थीहरुलाई सास्ती दिएको पाइएकाे छ ।पछिल्लाे समय महाेत्सवका नाममा धेरै कार्यक्रम हुने र त्यसमा स्कुले बिद्यार्थीहरूकाे बढि प्रयाेग हुने गरेकाे पाइएकाे हाे । त्यस्तै शुक्रवारदेखि नेपालगञ्जमा शुरु भएको पुस २१ गतेसम्म

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य शाही रिहा
जाजरकोट, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य प्रेम बहादुर शाही रिहा भएका छन् ।जेठ १ गते काठमाडौंको शान्तिबाटिकामा संगठनको आयोजनामा भैरहेको ५४ अौँ बिद्यार्थी सभावाट गिरफ्तार परेका बिद्यार्थी नेता शाही करिब

नक्कली ‘डिभोर्स’ ले तनावमा रामकृष्ण दम्पत्ति
काठमाडौं, बुधवार गायक रामकृष्ण ढकाल र निलम शाह ढकालको सम्बन्ध विच्छेद भएको खबर एकाएक फैलियो । यो समाचारपछि रामकृष्ण ढकालले ती समाचारलाई ‘फेक’ भने । तर, अदालतका अनुसार यी दुईले कानूनी रुपमा डिभोर्स (पारपाचुके) गरेका छन्

कीर्तिपुरको पांगा दोबाटोमा भेटियो‘प्लाष्टिक ह्याण्ड ग्रिनेट’ बम
काठमाडौँ । कीर्तिपुरको पांगा दोबाटोस्थित तरकारी बजारको पछाडि फालिएको ठाउँमा ‘प्लाष्टिक ह्याण्ड ग्रिनेट’ बम भेटिएको छ । सुरुमा बम जस्तै शंकास्पद वस्तु फेला परेपछि सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डिएसपी छेदीलाल कामतीले
लाइसेन्स बेच्ने धन्दामा यातायातका हाकिम र ट्राफिक प्रहरी
काठमाडौं,विभिन्न व्यक्तिसँग पैसा लिएर सवारी चालक अनुमति पत्र (लाइसेन्स) ‘बिक्री’ गरेको अभियोगमा यातायात व्यवस्था कार्यालय रुपन्देही, बुटवलका तत्कालीन प्रमुखसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय बुटवलका तत्कालीन

चावहिल, साँखु सडक : ५० प्रतिशत भागमा सडक चौडा
चावहिल,साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्डअनुसार सडक चौडा हुने र पूर्वाधारको निर्माण हुने भएको छ ।उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गत वर्ष मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । सोही आधारमा काम अघि बढाउँदा सबै

कजाकस्तानको विमान दुर्घटनामा मृत्यु हुनेको सँख्या १५ पुग्यो
नुरसुल्तान, कजाकस्तानमा चालक दलसहित ९८ जना यात्रु बोकेको विमान दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । कजाकस्तानका हवाइ अधिकारीका अनुसार अलमाटी विमानस्थलबाट उडेलगत्तै बेक एयरको विमान दुर्घटना भएको हो । बीबीसीका अनुसार दुर्घटनामा घाइते
सुक्खा पहिरोले बेनी–जोमसोम सडक खण्ड अवरुद्ध
मुस्ताङ, मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ ।म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । बिहीबार राति खसेको

