मुख्य समाचार Archive

चितुवाको आक्रमणबाट २२ महिने बालकको मृत्यु
दमौली,चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी हराएका बालकको शव

कुलमानले गर्ने भए आँखा दान
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो आँखा दान गर्ने घोषणा गरेका छन् । तिलगंगा आँखा प्रतिष्ठानमा मरणोपरान्त आँखाको नानी दान गर्नेका सम्झना र सम्मानमा गरिएको सामूहिक श्रद्धाञ्जलीसभामा घिसिङले आँखा दान गर्ने घोषणा गरेका हुन्

आज गुरुङ समुदायको ‘तमुल्होसार’ पर्व धुमधामका साथ मनाइदै
काठमाडाैं, गुरुङ समुदायको पर्व ‘तमुल्होसार’ विभिन्न कार्यक्रम गरी मनाइँदै छ। प्रत्येक वर्ष पुस १५ गते गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमुल्होसार’ पर्व मनाउँछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले

नेपाल भ्रमण वर्षको उद्घाटन तयारी पूरा
नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटनका लागि सबै तयारी पूरा भएको छ । बुधवार राजधानीको दशरथ रंगशालामा आयोजना हुने उद्घाटन कार्यक्रममार्फत राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गर्नेछिन् । उद्घाटनको तयारी विषयमा
तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या
भीमदत्तनगर, कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको छ । केहीबेरअघि घरमा कोही नभएको मौका छोपी स्थानीयवासी इन्द्र चुनाराले तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

मासु काट्ने मेशिनमा परेर मलेसियामा एक नेपालीकाे मृत्यु
काठमाडौं,मलेसियाको मलक्का राज्यमा कार्यरत् एक नेपाली कामदारको काम गर्ने क्रममा मासु काट्ने मेशिनमा परेर मंगलबार मृत्यु भएको छ। मलक्काको अग्नि नियन्त्रण विभागका जुल्खैरनी रम्लीका अनुसार ४७–वर्षीय ती नेपाली कामदार मस्जिद तनाह नजिकै रहेको एक मासु प्रशोधन
परिन्न त- ट्वाँ !
आलु नभै नहुने, तर कसैलाई होचाऊँन परे आलु रे ! साग, तरकारी, अचार, सलाद, चट्नी सबका लागि गज्जबको चिज मूला । बिकरलाई केरकार पार्ने, पाचन ठीक राख्ने बहूपयोगि मूला ! उस्को पनि उस्तै हालत । तँ
सशस्त्रका घुमुवा ५ हजार घुससहित पक्राउ
विराटनगर, विराटनगर महानगरपालिका ११ स्थित बसपार्कबाट सशस्त्र प्रहरीका घुमुवा घुस रकमसहित सोमबार दिउँसो पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई ५ हजार ५ सय रुपैयाँ घुस रकमसहित पक्राउ गरेको

के ओझेलमै परिरहने कर्णाली ?
गएको असोज २४ देखि २५ गतेसम्म दुई दिने नेपाल भ्रमण सकेर फिर्ता भएका चिनियाँ राष्ट्रपति सी जिनपिङले कर्णाली प्रदेश सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको क्रममा दुई मुलुकबीच हुने समझदारी मा कर्णालीलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताइए

तीन लाख धरौटीमा छुटे सिद्धबाबा
इटहरी,बलात्कार आरोपमा पक्राउ परेका कृष्णबहादुर गिर ‘सिद्धबाबा’ तीन लाख धरौटीमा रिहा हुने भएका छन। सोमबार जिल्ला अदालतलमा भएको थुनछेक बहस सक्किएपछि न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासबाट गिरीलाई तीन लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। आइतबारदेखि चलेको

