मुख्य समाचार Archive

मतपत्र छपाइ आज सकिने, ढुवानी धमाधम हुँदै
काठमाडौँ , प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइ आज सकिने भएको छ। प्रत्यक्ष तथा समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक करिब ८ करोड मतपत्र छपाइको काम आज सकिने निर्वाचन आयोगले जनाएको छ। आयोगले

संसदीय चुनावको बहिष्कार गरौँ : सिपी गजुरेल
सुर्खेत, नेकपा (क्रान्तिकारी माओवादी) नेता सिपी गजुरेलले आगामी मंशिर ४ गते हुने संसदीय निर्वाचनको बहिस्कार गर्न आवह्नान गरेका छन् ।देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष समेत रहेका नेता गजुरेलले विहिवार सुर्खेतको बिरेन्द्रनगरमा चार दलिय मोर्चाद्धारा आयोजित संयुक्त चुनावी

संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था होइन् : धर्मेन्द्र बास्तोला
बिरेन्द्रनगर, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले संसदीय व्यवस्था नेपाली जनताको व्यवस्था नभएको बताएका छन् ।सुर्खेतको बिरेन्द्रनगरमा आयोजित चार दलित मोर्चाको चुनावि अवज्ञा/बहिस्कार सभामा सम्बोधन गर्दैँ नेता बास्तोलाले उक्त कुरा बताएका हुन्

विप्लवको युवा सङ्गठनकाका महासचिव विदुशी माओवादी केन्द्रमा
काठमाडौं, नेत्र बिक्रम चन्द ‘विप्लव सि’ नेतृत्वको नेकपा निकट युवा सङ्गठन नेपालका केन्द्रीय महासचिव माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । महासचिव सावित्री अधिकारी ‘विदुशी’ सहितका केही युवा युवा पार्टीमा प्रवेश गरेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले

निर्वाचनमा विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने निर्वाचन आयोगको आशंका
काठमाडौँ, निर्वाचन आयोगले आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा चुनौती बन्ने आशंका व्यक्त गरेको छ । हालै सम्पन्न नेकपाको महाधिवेशनले आमनिर्वाचन बहिष्कार गर्दै बिथोल्ने निर्णय गरेको थियो । बुधबार

छिमेकीको खुकुरी प्रहारबाट एकको मृत्यु
खोटाङ, छिमेकीको खुकुरी प्रहारबाट खोटाङका एक पुरुषको मृत्यु भएको छ । साकेला गाउँपालिका-१ बाँझेच्यानडाँडाका ४१ वर्षीय राजेन्द्र राईको खुकुरी प्रहारबाट सोमबार राति सोही ठाउँका ३८ वर्षीय रामचन्द्र राईको मृत्यु भएको हो । उनीहरू ललितपुर महानगरपालिका-२७ सुनाकोठीस्थित

सूचीकृत बेरोजगारको संख्या साढे ८ लाख
काठमाडौं, चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको संख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा वेरोजगार युवाको संख्या ७ लाख

दैलेख ढुङ्गेश्वरको पधेरी खोलामा बोलेरो जिप दुर्घटना
दैलेख, सुर्खेतको बिरेन्द्रनगरबाट दैलेख ढुङ्गेश्वर गाउँपालिका-३ को बाले जादैँ गरेको बोलेरो जिप दुर्घटनामा परेको छ । सोमबार सुर्खेत देखि बाले तिर जाँदै गरेको ग ३ च १६८० नम्बरको बाेलेराे जीप डुङ्गेश्वर गाउँपलिका वडा न. ३ बाले

भक्तपुरमा लागूऔषधसहित एकजना पक्राउ
भक्तपुर , प्रहरीले मध्यपुर थिमि नगरपालिका-१ लोकन्थलीस्थित आँखा अस्पताल नजिकबाट लागूऔषध एकजनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोट भक्तपुरबाट खटिएको प्रहरी टोलीले सिराहा लहान नगरपालिका-४ घर भई हाल ललितपुर बस्ने वर्ष २३ को रमेशकुमार आनन्दलाई

झापामा छुरा प्रहारबाट बालकको हत्या
झापा , जिल्लाको दमकका एक बालकको छठ पूजास्थलमा छुरा प्रहारबाट ज्यान गएको छ। मोरङको उर्लाबारी– ७ स्थित मावा खोलामा आयोजित छठ पूजास्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापा दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो।

