मुख्य समाचार Archive

धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी । धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको धनगढी उपमहानगरपालीका-८ घर धनगढी-१ जोशी टाकिज नजिक कोठा गरी बस्ने २० वर्षीया एलिसा चौधरीको कोठाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी

मंसिर १ देखि ५ गतेसम्म बिदा दिने त्रिविको निर्णय

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर

विप्लव नेकपाका जिल्ला नेता सहित २० जना नेकपा बहुमतमा प्रवेश

धनगडी, नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता सहित २० जना धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेकपा (बहुमत) मा प्रवेश गरेका छन् । शुक्रबार एक औपचारिक पार्टी प्रवेश कार्यक्रमका बिचमा विप्लव नेकपाका कैलाली जिल्ला

भ्रष्टाचारीमाथि ‘डोजर’ चलाउने इच्छा छ : राजेन्द्र लिङ्देन

काठमाडौं, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले तीन दशकदेखि मुलुकको नेतृत्व गर्ने ठूला राजनीतिक दल र व्यवस्था असफल भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूला राजनीतिक दलको नेतृत्व र व्यवस्था

जसपाका यादवले मागे कांग्रेस उम्मेदवारलाई मत

रौतहट – जनता समाजवादी पार्टी नेपालका नेताहरुले पार्टी नीति विपरीत चुनावी अभियानमा जुटेका छन्। जसपा रौतहटका जिल्ला अध्यक्षले पार्टी परित्याग गरेको केही दिन नबित्दै जसपाका अर्का प्रभावशाली नेता अनिल यादवले खुलेर काङ्ग्रेसलाई समर्थन गरेका छन्। यादवले

एमालेलाई जिउँदै टोक्ने कोसिस भयो : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् । शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले

कुवेतमा अलपत्र सात कामदारको उद्धार

काठमाडौँ,  वैदेशिक रोजगारीका लागि कुवेत गएर अलपत्र परेका सात नेपाली कामदारलाई उद्धार गरी स्वदेश ल्याइएको छ । नेपालबाट कामदार भिषामा कुवेत गएका उनीहरुलाई कम्पनीले दैनिक १४ घण्टासम्म काम लगाउनुका साथै दुई महिना हुँदासम्म तलब नदिएको पाइएको

प्रकाशमानलाई भोट माग्दै बाबुरामले भने- ‘उहाँ योग्य हुनुहुन्छ’

काठमाडौँ , पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का संयोजक डा बाबुराम भट्टराई कांग्रेस नेता प्रकाशमान सिंहलाई भोट माग्न हिँडेका छन् । काठमाडौं १ मा कांग्रेसका उम्मेदवारसिंहलाई मत माग्दै भट्टराईले संविधान कार्यान्वयन र विकासका लागि सत्ता

भूमिहीनका लागि सधैँको चुनावी आश्वासन ‘लालपुर्जा’

चितवन, वर्षौँदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका यहाँका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि सधैँको चुनावी आश्वासन जग्गा धनी प्रमाण पुर्जा (लालपुर्जा) हुने गरेको छ । जिल्लामा रहेका भूमिहीन सधैँ आश्वासनका भरमा मतदान गर्न बाध्य हुँदै

चुनावमा खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही हुने

काठमाडाैँ,  आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावमा खटाइएको मतदान केन्द्रमा नजाने कर्मचारीलाई विभागीय कारबाही हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक सूचनामार्फत चुनावका लागि खटिने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र