मुख्य समाचार Archive

एउटै जिल्लामा ५८ करोडको सुन्तला
सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११

रेल सेवाका लागि २ सय २६ कर्मचारी करारमा लिने
सरकारले जनकपुर जयनगर बर्दिबास रेलसेवा सञ्चालनका लागि आवश्यकताका आधारमा ४५ पदमा २ सय २६ कर्मचारी करारमा लिने भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्तासमेत मन्त्री गोकुल बाँस्कोटाले

कुकुरलाई पनि बन्ध्याकरण गराउदै
भेटेरीनरी अस्पताल तथा पशु विज्ञ केन्द्र तनहुँले सडकमा रहेका २३ कुकुरलाई समातेर बन्ध्याकरण गरिदिएको छ । ती कुकुरलाई रेबिज, छालाको रोग विरुद्धको सुई तथा जुकाको औषधि पनि खुवाइएको केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए ।
गर्भवती महिलालाई अमेरिका प्रवेश निषेध ; ट्रम्प
काठमाडौं- संयुक्त राज्य अमेरिका प्रवेश गर्न चाहने गर्भवती महिलालाई अप्ठेरो हुने गरी ट्रम्प प्रशासनले नयाँ भिसा नियम सार्वजनिक गरेको छ। बच्चा जन्माउनका लागि मात्रै अमेरिका आउन लागेको भन्ने कन्सुलर अधिकृतहरुलाई लाग्यो भने आवेदकका पर्यटक भिसा अस्वीकृत

‘हिमालयन चितुवा’ अविरलले जापानमा उपाधि जिते
काठमाडौं, युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गरेका छन् । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उनले सो उपाधि हात

प्रदेश सांसद दीपक मनाङे पक्राउ
पोखरा, गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले पक्राउ पूर्जी जारी गरे लगत्तै प्रहरीले प्रदेश सांसद गुरुङलाई पक्राउ गरेको हो । उनलाई प्रहरीले पोखराको लेकसाइडबाट पक्राउ गरेको

यस्तो छ राष्ट्रियसभाको अन्तिम मत परिणाम, प्रतिपक्षी कांग्रेसले गुमायो सातै सिट
काठमाडौं, राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेतृत्वको गठबन्धनले विजय हासिल गरेको छ । १८ पदका लागि भएको निर्वाचनमा नेकपाका १६ र राष्ट्रिय जनता पार्टीका २ जना निर्वाचित भएका छन् । कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा

भारतबाट ल्याइएका अवैध खसी सहित २ जना पक्राउ
कोहलपुर, भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएका खसी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।कोहलपुर प्रहरीले राजस्व छलेर अवैध रुपमा नेपाल प्रवेश गराईएका ३८ लाख बराबरका २५७ वटा खसी बरामद गरेको हो । इलाका प्रहरी

प्रधानमन्त्रीद्वारा सशस्त्र प्रहरी बलको प्रशंसा
काठमाडौं,प्रधामन्त्री केपी शर्मा ओलीले सशस्त्र प्रहरी बलले शान्ति, सुरक्षा, सुशासनलगायत क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरेका छन् १९औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरीले स्थापना कालदेखि नै शान्ति सुरक्षा, आतङ्कवादी क्रियाकलाप नियन्त्रण, जनताको

‘कोरोना भाइरसको’ हल्लापछि नेपालमा पनि सतर्कता अपनाउन आग्रह
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म ‘कोरोना भाइरस’ नदेखिएको जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा ‘कोरोना भाइरस’ देखा परेमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भएको हो ।छलफलपछि

