मुख्य समाचार Archive

प्रधानमन्त्री ओलीद्वारा कतारी प्रधानमन्त्रीलाई बधाइ ज्ञापन

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कतार राज्यको प्रधानमन्त्रीमा शेख खालिद बिन खालिफा बिन अब्दुलाजिज अल थानी नियुक्त भएकोमा हार्दिक बधाई ज्ञापन गरेका छन् । प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई बधाइ सन्देश पठाएर नेपाल र कतारबीच सुमधुर सम्बन्ध

गैंडाको खाग सहित २ जना पक्राउ

काठमाडौं,दुर्लभ वन्यजन्तु एकसिङे गैंडाको खाग बिक्री गर्ने २ जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौंको गोल्फुटार क्षेत्रमा घर भइ चाबहिल बस्दै आएका ४६ वर्षी लब खत्री र बाजुराको बुढीगंगा नगरपालिका–६ घर भइ काठमाडौंको

भारतका चर्चित युवा वामपन्थी नेता कन्हैयाकुमार गिरफ्तार

नयाँ दिल्ली, वामपन्थी नेता तथा जेएनयू विद्यार्थी संघका पूर्वअध्यक्ष कन्हैया कुमारलाई बिहारको चम्पारणबाट प्रहरीले पक्राउ गरेको छ । समर्थकहरुका साथ गान्धी स्मारक संग्रहालय गइरहँदा उनलाई प्रहरीले पक्राउ गरेको बिबिसीले जनाएको छ । आफ्ना समर्थकसहित बिहीबार भितिहरवाको

वागेश्वरी जग्गा प्रकरण – ‘हचुवाका भरमा’ प्रतिवेदन बनाएको भन्दै सडकमा प्रदर्शन

नेपालगन्ज,बाँके, बाँके नेपालगन्ज बागेश्वरीको ८४ विगाह कब्जा जग्गाको बिरुद्ध स्थानीयले सडकमा प्रर्दशन गरेका छन । स्थानीयले जग्गा फिर्ता गर्न जग्गा जाँचबुझ आयोगले गरेको सिफारिस प्रति उहिरुले आपत्ति जनाउदै सडकमा प्रर्दशन गरेका हुन । आफुहरुसँग सामान्य सोधपुछ

अब घरबाटै गंगालाल अस्पतालको टिकट काट्न सकिने

काठमाडौं,अब अस्पतालको टिकट काट्न लाइन बस्नु नपर्ने भएको छ । अस्पतालको ओपिडी टिकट लिन बिरामी तथा बिरामीको आफन्तले घन्टौं लाईनमा बस्नु नपर्ने गरी प्रभु पेबाट सजिलै टिकट काट्न सकिने छ । गंगालाल अस्पतालको ओपिडी टिकट लिन

सुनको मूल्य माघयताकै सबैभन्दा धेरै, वृद्धि

काठमाडौं, निकै उतारचढावका बीच कारोबार हुँदै आएको पहेँलो धातुको मूल्य स्थानीय बजारमा माघयता उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु ७६ हजार ३०० र तेजाबी सुनको मूल्य

सुपरस्टार रजनीकान्तलाई पक्राउ गर्न माग

दक्षिण, भारतीय सुपरस्टार रजनीकान्त हालसालै ‘म्यान भर्सेस वाइल्ड’ को शुटिङका कारण चर्चामा रहेका छन् । उनले शोका होस्ट बेयर ग्रिल्सका साथ कर्नाटकको बान्दीपुर टाइगर रिजर्वमा शुटिङ गरे । भारतीय सञ्चारमाध्यमहरुमा आएका समाचार अनुसार यो शुटिङका क्रममा

पचालझरनाको बारपोतमा बन्यो स्वास्थ्य चौकी,यसरी गरियो उदघाटन

कालिकोट, कालिकोटको पचालझरना गाउँपालिका ८ मा स्वास्थ्य चौकी उदघाटन गरिएको छ । गाउँपािलकाको आर्थिक सहयोगमा वडा नं ८ बारपातेमा निर्मीत स्वास्थ्य चौकी भवनको एक कार्यक्रम बीच उदघाटन गरिएको हो । कुल ३७ लाख बजेटमा निर्मित भवन

सुर्खेतमा तेस्रो दिन पनि शव पोस्टमार्टम भएन

(सुर्खेत) ,टिपरले हानेर एक युवाको मृत्यु भएपछि तेस्रो दिन पनि सुर्खेतको अवस्था सामान्य हुन सकेको छैन । मृतकका आफन्तले बिहीबार बिहानैदेखि वीरेन्द्रनगरमा प्रदर्शन गर्नुका साथै सवारी चल्न दिएका छैनन् । टिपरको ठक्करबाट एक युवाको मृत्यु भएपछि

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

पूर्व पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ लक्ष्मीनारायण चोकमा यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीय पुरुषको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट वीरगञ्जतर्फ गइरहेको ना ५