मुख्य समाचार Archive

खवास उत्कृष्ट फरवार्ड भन्दा उत्कृष्ट डिफेन्डर बने तामाङ

काठमाडौं, आजबाट सकिएको सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास उत्कृष्ट फरवार्ड चयन भएका छन् । यस्तै उत्कृष्ट मिडफिल्डर बिजेता टोलि मछिन्द्रका विशाल राई ‘बी’ चुनिए । उत्कृष्ट डिफेन्डर थ्री स्टारका

चीन रहेका नेपाली लिन नेपाल एयरलाइन्स उड्यो

काठमाडौं, चीनको वुहानमा रहेका नेपालीको उद्दार गरि स्वदेश ल्याउनका लागि नेपाल एयरलाइन्सको वाइडबडी जहाज वुहान उडेको छ । शनिबार अपरान्ह ४ बजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको वुहानको लागि प्रस्थान गरेको हो । वुहानबाट १ सय

तापक्रम निरन्तर बढ्दो क्रममा

काठमाडौं , काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ। मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए। उनले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने जानकारी दिए। फेब्रुअरीको अन्त्यसम्म मात्र

अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

काठमाडौं, हैटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । राजधानीको बाहिरी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । तर विद्युत नहुँदा प्रयोग भएको मैनबत्तिका कारण आगलागी भएको हुन

मन्त्रीलाई कालोमोसो दल्न पुगेका दर्जन युवा गिरफ्तार

जनकपुर । प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री नवल किशोर साहलाई कालोमोसो दल्न पुगेका करिब एक दर्जन राजपा नेपाल समर्थित युवालाई प्रहरीले पक्राउ गरेको छ ।   जनकपुरधाम उपमहानगरपालिका–८ स्थित जानकी हेप्थ केयर एण्ड टिचिङ अस्पतालमा

छोरीको बलात्कारपछि हत्या गर्ने बुवा जेल चलान

जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि

नेपालीलाई सुरक्षित राखेकोमा चीनलाई धन्यवाद : ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई भोलि नेपाल ल्याइने बताएका छन् । आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनमा रहेका नेपालीलाई लिन आज जहाज जाने र भोलि नेपाल ल्याइपुर्याउने बताए । कोरोना

२ बर्षमा दुई वटा काम नगरेको दाबि ; देउवा

काठमाडौं , नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको टिप्पणी गरेका छन । आफ्नो कार्यकाल २ बर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमार्फत उपलब्धी

भ्रष्टचारीलाइ कानुनि दायरामा ल्याउने : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीलाई कानुनि दायरामा ल्याइछाड्ने बताएका छन् ।छाड्ने बताएका छन् । आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न , जो जति सुकै पहुँचवाला वा मुख

२ खर्बको लगानी प्रतिबद्धता थपियो : प्रधानमन्त्री

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक वृद्धिदर बढेको बताएका छन् । सरकार गठन भएको दुइवर्ष पुगेको अवसरमा संसदमा विषेश सम्बोधन गर्दै प्रधानमन्त्रीले गतवर्ष ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर भएको र कुनै पनि प्रदेशमा ६ दशमलवभन्दा