मुख्य समाचार Archive

बाँके क्षेत्र नं. १(ख) मा दुर्गाप्रसाद चौधरी निर्वाचित

नेपालगन्ज, बाँके क्षेत्र नं. १(ख) प्रदेशसभा सदस्यमा नेकपा एमालेका दुर्गा प्रसाद चौधरी बिजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार फुलाराम चौधरीलाई ८ सय ७७ मतको अन्तरले पराजित गरेका हुन् । उनले

कक्षा १२ को ग्रेडवृद्धिको नतिजा सार्वजनिक, ३४ हजारबढी विद्यार्थी नन् ग्रेडमा

काठमाडौं । कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक भएको नतिजा अनुसार ३४ हजार ६०९ जनाले नन ग्रेड पाएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । गत ३० र

बाजुरा घटनाका घाइतेसंग मानव अधिकार मन्चको भेटघाट

बाँके, राष्ट्रिय मानव अधिकार मञ्च नेपाल बाँकेद्धारा बाजुरा जिल्लामा भएको घटनामा घाइते भएकाहरु संग भेटघाट गरी घटनाको बारेमा जानकारी लिएको छ । यही मंसिर ४ गते प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागी भएको निर्वाचनमा बाजुरा

नेपालगन्जको भट्टीटोलमा चिल्ड्रेनपार्क बन्दैँ

बाँके, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका -११ भट्टी टोलमा चिल्ड्रेनपार्क बन्ने भएको छ । बिहीवार वडा अध्यक्ष नन्दकिशोर कश्यप वडा सदस्य राजेश कुमार सहित भट्टी टोलमा रहेको २५ वर्ष पुरानो ताल पटान गरेका छन् ।वडा कार्यालयमा बालपार्कको लागी

सुर्खेत २ (ख) मा माओवादीका विन्दमान विष्ट निर्वाचित

सुर्खेत, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे । ३१ हजार ६८२

सुदूरपश्चिम प्रदेशसभा (१) माओवादीका भट्ट विजयी

डडेल्धुरा, डडेल्धुरा प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इञ्चार्ज खगराज भट्ट विजयी भएका छन् । वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार भट्ट १२ हजार एक सय १२ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनले

रौतहट-१ बाट माधव नेपाल भारी मतले विजयी

रौतहट ,  रौतहट १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विजयी भएका छन् । उनले एमालेका अजयकुमार गुप्तालाई ६ हजारभन्दा बढी मतले पराजित गरे । नेपालले ३३ हजार ५ सय २२ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका

सुर्खेत २ (१) मा यामलाल कँडेललाई २६ मतले सुरुवाती अग्रता

सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कँडेललाई सुरुवाती अग्रता मिलेको छ । अहिलेसम्म गणना भएको ४ हजार ५४८ मत मध्ये कँडेल २६ मतले अगाडि छन् । उनले एक हजार

जुम्ला प्रदेशसभा २ मा एमाले विजयी

जुम्ला,  जुम्लाको प्रदेशसभा २ मा नेकपा (एमाले) विजयी भएको छ । आज सम्पन्न मतगणनामा एमालेका उम्मेदवार टेकराज पछाई विजयी भएको मुख्य निर्वाचन कार्यालय जुम्लाका प्रमुख विष्णुप्रसाद गौतमले बताए । पछाईले सात हजार आठ सय २६ मत

डोल्पामा मतगणनाको तयारी

कर्णाली, मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको मतगणनाको तयारी भएको छ । यसका लागि जिल्लामा सर्वदलीय बैठक बसेर मतगणनाको तयारी थालिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । हेलिकप्टरबाट आज बिहानसम्म माथिल्लो डोल्पा क्षेत्रका