मुख्य समाचार Archive
भट्टराईको ब्यङग्यः ओलीले ३ गते आकाशतिर थुक्दा ८ गते आफ्नै मुखमा पर्यो
पर्वत, समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ७० करोड कमिसन बार्गेनिङ गरिएको अडियो प्रधानमन्त्री केपी ओलीलाई पहिले नै थाहा भएपनि किन चुप लागेर बसे भन्दै प्रश्न गरेका छन् । उनले दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा

विवाह गर्दै हुनुहुन्छ ? जीवन साथीसँग विवाह अगाडि अवश्य सोध्नुस् यी प्रश्न !
एजेन्सी, जीवन साथिसँग हरेक पुरुष तथा महिलाले आफ्नो समय सुखमय बितोस भन्ने चाहन्छन नै । सुखमय जीवनका लागि दुई पार्टनबीचमा कुनै समस्या हुनु उपयुक्त हुँदैन । प्रेम विवाह वा सम्बन्धमा हुनुहुन्छ भने त तपाइले प्रेमीको चालचलन
बाँस्कोटालाई छुट दिने पक्षमा छैनौं हामी : प्रचण्ड
चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् । शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहमा प्रचण्डले भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ गहिरो गरि अनुसन्धान

दरबार हाइस्कुल हस्तान्तरणमा कोरोनाको प्रभाव !
काठमाडौँ, रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । चीनको हुबेई प्रान्तको वहानबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन

बसको ठक्करबाट एकजना महिलाको मृत्यु
तनहुँ, व्यास नगरपालिका १२ देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। करिव ६५ वर्षीय महिलाको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बसबाट झरेर गन्तव्यतर्फ लाग्ने क्रममा साइडबाट जाँदै गर्दा ग १
नेकपाको सचिवालय बैठक बस्दै, यस्ता छन एजेण्डा
काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय शनिबार अपराह्न बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको सचिवालय बैठकको मूख्य एजेण्डाका रुपमा अमेरिकी परियोजना (एमसिसी) माथि छलफल हुने बताइएको छ। झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले

अतिक्रमित सरकारी जग्गामा डोजर चल्यो
काठमाडौँ ,अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ । शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले फिर्ता लिएको छ । त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र

१ हजार औं खेलमा रोनाल्डो आज
काठमाडौं , क्रिष्टियानो रोनाल्डोका लागि खेल जीवनको आज ऐतिहासिक दिन । शनिबार राति हुने खेलमा उनी आफ्नो खेल जीवनको १ हजार औं खेल खेल्दैछन् । एउटा खेलाडीका लागि लगातार १ हजार खेलको यात्रा आफैंमा ऐतिहासिक मानिन्छ

यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग
कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् । सिडिएस पार्क
एमसिसी कुनै बाइबल होइन परिमार्जन गर्नै नसकिने : अध्यक्ष प्रचण्ड
काठमाडौं ,सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसिसी) परिमार्जनसहित संसदबाट अनुमोदन हुने बताएओका छन्। शनिबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने

