मुख्य समाचार Archive

टिपरको ठक्करबाट एकको मृत्यु
बुटवल ,टिपरले मोटरसाइलकलाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ। लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसीयामा मंगलबार दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४ नम्बरको टिपरले

१६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार
रुपन्देही, रुपन्देहीको मर्चवारमा एक किशोरी सामूहिक बलात्कारमा परेकी छन् । जिल्लाको सम्मरीमाई गाउँपालिका ३ थुम्हवाकी १६ वर्षीया एक किशोरीलाई स्थानीय तीन युवाले जबर्जस्ती बलात्कार गरेको इलाका प्रहरी कार्यालय मर्चवारले जनाएको छ । बलात्कारमा संलग्न भएको अभियोगमा
कोरोनाबाट ज्यान गुमाउनेकाे संख्या १९ सय पुग्यो!
बेइजिङ, महामारीको रुप लिइरहेको कोरोना भाइरस कोभिड–१९ ज्यान गुमाउनेको संख्या करीब एक हजार नौ सय पुगेको छ । कोरोना भाइरसबाट तीन हजार स्वास्थ्यकर्मीसहित ७३ हजार ४३६ भन्दा बढी संक्रमित भएको जनाइएको छ । गत डिसेम्बरबाट चीनको

बागमती किनारमा बेवारिसे शव फेला
काठमाडौं, काठमाडौंको बल्खुस्थित बागमती नदी किनारमा मंगलबार बिहान बेवारिसे शव फेला परेको छ । बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ । मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको कालिमाटी प्रहरी वृत्तका
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो
काठमाडौँ, नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटेको जानकारी दिएको छ । घटेको मुल्यसूची अनुसार अब

सांसदको गुनासो: कर्मचारीमा सामन्ती संस्कार हटेन
काठमाडौं ,कर्मचारीकाे ब्यवहारप्रति सांसदहरूले गुनाशाे गरेका छन । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै केहि सांसदले सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य नभएको बताएका हुन । सांसद इन्दुकुमारी शर्माले मुलुकबाट सामन्ती राजतन्त्रको अन्त्य भएपनि सामन्ती संस्कारको अन्त्य हुन

बन्दुकधारीको आक्रमणमा परि बुर्किना फासोमा २४ जना मारिए
वागाडुगू, अफ्रिकी मुलुक बुर्किना फासोमा रहेको एक प्रोटेष्टेन्ट गिर्जाघर नजिक बन्दुकधारीको समूहले गरेको आक्रमणमा कम्तीमा २४ जना मारिएका छन् । नाइजरसँग सीमा जोडिएको याघा प्रान्तस्थित पान्सी गाउँमा रहेको गिर्जाघरमा बन्दुकधारीले आक्रमण गरेका हुन् । आक्रमणमा
स्थानीय न्यायाधीशको गोली हानी हत्या
काबुल, अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिबानले एकजना स्थानीय न्यायाधीशको गोली हानी हत्या गरेका छन् । पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा एकजना जिल्ला न्यायाधीशको तालिवान लडाकु समूहले हत्या गरेको स्थानीय अधिकारीहरुले बताएका हुन् । हेरातको इन्जिल जिल्लाका न्यायाधीश
चोरी गर्दै गरेको अवस्थामा २ लुटेरा पक्राउ
भक्तपुर, भक्तपुर प्रहरीले घरको कोठा तोडेर चोरी गर्दै गरेको अवस्थामा २ जना लुटेराहरुलाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ सानोठिमीमा डेरा गरी बस्ने सिन्धुपाल्चोकको साँगागढी घर भएकी २० वर्षीय जुनु श्रेष्ठको कोठामा चोरी गरिरहेको

गुण्डा समूहका सत्यमान लामा पक्राउ
काठमाडौं,काभ्रेली समूह’को नामले कुख्यात गुण्डा समूहका सत्यमान लामा पक्राउ परेका छन् । महानगरीय प्रहरी बृत्त महाराजगञ्जबाट खटिएको टोलीले सत्यमानलाई सोमबार राति काठमाडौंको लाजिम्पाट क्षेत्रबाट पक्राउ गरेको हो । सत्यमान गण्डा नाइके दावा लामाको ‘लेखापाल’को रुपमा समेत

