मुख्य समाचार Archive

रौतहटमा मध्यराति गोली हानाहान,स्थानीय त्रसित

रौतहट, रौतहटमा मंगलबार राति मध्यरातमा गोली हानाहान हुँदा स्थानीय त्रसित बनेका छन् । व्यक्ति हत्यालगायतका दर्जनौं अपराधमा संलग्न तराई जनतान्त्रिक मुक्ति मोर्चाका पूर्वनेता कामेश्वर पटेल कुर्मीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय

आज ७० औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं, आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा बिभिन्न कार्यक्रम गरि मनाउन लागिएकाे हाे  ।

जानकी गाउँपालिकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दोस्रो अध्यक्ष कप सुरु

नेपालगन्ज, बाँकेको जानकी गाउँपालकामा १२ औं राष्ट्रपति रनिङ शिल्ड तथा दास्रो गाउँपालका अध्यक्ष कप औपचारीक रुपमा सुरु भएको छ । जानकी गाउँपालिकाको वडा नं ३ मानपुरकाे जानकी बिद्यालयमा मंगलबारबाट औपचारीक रुपमा सुरु भएको हो । करिब

जाजरकाेटमा हाउसे बाघ मृत अबस्थामा फेला

जाजरकाेट, हाईना प्रजातिको हाउसे बाघ मृत अबस्थामा फेला परेको छ । भेरी नगरपालिका–११ खोदाखोलामा जंगली जनावर हाउसे बाघ मृत अबस्थामा फेला परेको हो । छिन्चु–जाजरकोट सडक खण्ड अन्तरगत खोदाखोलामा फेला परेको मृत हाउसेबाघलाई गाडीले हानेर मृत्यु

यि हुन सन्तानलाई सिकाउनै पर्ने १० कुरा

एकभन्दा बढी सन्तान भएपछि दुवैलाई सम्हाल्नु बाबुआमालाई समस्या बन्न पुग्छ । दोस्रो सन्तान जन्मिँदाको खुशी परिवारले साट्न नपाउँदै पहिलो सन्तानको गुनासो शुरु हुन्छ । पहिलो सन्तानलाई अभिभावकले भाई वा बहिनीलाई नै प्राथमिकता दिएको आभाष हुन थाल्छ

लागुऔषध सहि ७ जना पक्राउ

रुकुम ,रुकुम पश्चिममा अबैध लागुऔषधसहित अन्य बिभिन्न घटनामा गरि ७ जना पक्राउ परेका छन्। लागुऔषध चरेश, ट्रमाडोल नामक ट्याब्लेट र कस्तुरी दाँतसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। जिल्लाको आठबिसकोट नगरपालिका १४ छेपारेबाट लागुऔषध चरेशसहित चार

चन्द समूहका केहि कार्यकर्ता विस्फोटक पदार्थसहित पक्राउ

खाँदबारी , विस्फोटक पदार्थसहित प्रहरीले नेत्रविक्रम चन्द समूहका पाँच जना कार्यकर्तालाई चैनपुर नगरपालिका–१ गुफापोखरीबाट आज पक्राउ गरेको छ । सो समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका ‘अग्नि’ भन्ने सन्तोष तामाङसहित पाँचजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक सन्तोष राईले

युवराज पारसले दिए सोनिकालाई उपहारमा ‘हार’

काठमाडौं , केही समययता नजिक भएका पूर्वयुवराज पारस शाह र मोडल तथा भिजे सोनिका रोकायाको प्रेमसम्बन्ध रहेको चर्चा चल्ने गर्छ । तर, सोनिकाले भने पारससँग प्रेममा नभएको दाबी गर्दै आएकी छिन् । यतिबेला भने मोडल सोनिकाले

दाङ चिडियाखानामा ल्याइयो चितुवा

तुलसीपुर, भ्रमण वर्ष २०२० लाई सफल पार्नका लागि दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति शान्ति उद्यानले सञ्चालनमा ल्याएको चिडियाखानामा चितुवा ल्याइएको छ । पर्यटकलाई आकर्षण गर्न चितुवा ल्याइएको अध्यक्ष डिल्लीराज भण्डारीले बताए । गणेशपुर नामले परिचित उक्त

नेपालि सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने विधेयक संसदमा पेश

काठमाडौं,प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाली सेनालाई थप लोकतान्त्रिक बनाउन र सेनामा अलग्लै इन्टलिजेन्स विभाग खडा गर्ने व्यवस्थासहितको ‘सैनिक (पहिलो संशोधन) विधेयक, २०७६’ पेश गरेका छन् । उनले नेपालको संविधानबमोजिम सेनालाई