मुख्य समाचार Archive

सप्तरीको कोदरकट्टीमा मध्यरात २० लाखको चोरी
सप्तरी ,सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा मध्यराति २० लाख रुपैयाँ भन्दा बढीको चोरी भएको छ । भारतसँग सीमा जोडिएको सो गाउँका ६ वटा भन्दा बढी घरमा गएराती चोरी भएको हो । मध्यरातमा आएका चोरहरुले स्थानीय
ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता
काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा विकसित पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । कार्यदलले सुझावसहित दिएको एमसीसीको प्रतिवेदनलाई कसरी अघि बढाउने, संविधान संसोधनका लागि
ट्रम्पको सुरक्षाका लागि भारतमा १२ हजार जवान तैनाथ
अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमणका क्रममा सुरक्षा प्रदान गर्न १०८ वरिष्ठ प्रहरी अधिकारी र १२ हजार जवान खटिने भएका छन् । अहेमदावादमा अमेरिकी राष्ट्रपति ट्रम्पलाई ३३ डेपुटी कमिसनर अफ पुलिस, ७५ असिस्टेन्ट कमिसनर

कोरोनाका कारण २ लाख उडान रद्द !
एजेन्सी । चीनको हुबेइ प्रान्तबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि मात्र २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ

बाँस्कोटाकाे विषयमा सरकारले छानबिन गर्छ : गृहमन्त्री थापा
काठमाण्डाै। गृहमन्त्री रामबहादुर थापाले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाविरुद्ध छानबिन हुने बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन

आज ग्याल्बो ल्होसार
काठमाडौं, प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज (सोमबार) मनाइँदैछ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औं ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा,

रुखले च्यापेर एकजनाको युवकको मृत्यु
तनहुँ,रुख काट्ने क्रममा च्यापिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ कल्चोकका २६ वर्षीय सुरेश थापा रहेको प्रहरीले जनाएको छ। कल्चोका शोभा गरङ्जा मगरको बारीमा रहेको चिलाउनेको रुख काट्ने क्रममा रुखले च्यापेर सुरेशको मृत्यु भएको
अमेरिकी राष्ट्रपति ट्रम्प २ दिने भारत भ्रमणमा
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतको २ दिने भ्रमणका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति ट्रम्प वासिङ्टन डिसीको संयुक्त एन्ड्रयुज बेसबाट एयरफोर्स वन जहाजमार्फत आइतबार भारत भ्रमणमा निस्किएका हुन् । भारत प्रस्थान गर्नुअघि राष्ट्रपति ट्रम्पले

राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना
काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छिन् ।

दाजु-भाइको पहलमा आगलागि पीडितलाइ राहत वितरण
डाेल्पा, दाजु-भाईको पहलम आगलागि पिडितलाई राहत वितरण गरिएको छ । ठुलीभेरी नगरपालिका वडा नम्वर ६ काे काँडातालिमा आगलागि पीडितलाइ राहत विरण गरिएकाे हो ।मंसिर ९ गते धुपीरुख जङ्गलमा लागेको आगलागिबाट २० घर गाउँलेकाे घाँस जलेर नस्ट

