मुख्य समाचार Archive

तीन महिलासहित ६ जुवाडे समातिए

पर्वत,  जिल्ला प्रहरी कार्यालय पर्वतले जुवा खेलिरहेको अवस्थामा तीन महिलासहित ६ जनालाई पक्राउ परेको छ। कुस्मा नगरपालिका-६ शिवालयचोकस्थित क्षेत्रबहादुर गुरुङको घरमा जुवा खेलिरहेकाहरूलाई सुराकीको आधारमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक विकास

कालापानीसहितको नक्सा पढाउन शिक्षामन्त्री पोखरेलको आग्रह

काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कालापानीसहितको नक्सा पढाउन आग्रह गरेका छन । पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागु गर्ने व्यवस्था कायम गर्न लागेकोले अबदेखि नक्सा सहित पढाउनुपर्ने बताएका हुन्

ट्रम्पको भारत भ्रमणः तामझामका साथ फकाउँदै भारत

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि भारतमा ३५ घण्टा बिताउँदै छन्। नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को बहस अमेरिकासँगको सम्बन्धको ‘खड्गो’का रूपमा छलफल भइरहेको छ। नेपालले अमेरिकासँग भारतभन्दा पहिला सम्बन्ध स्थापना गरे पनि राष्ट्रपतिस्तरबाट भ्रमण

ब्रेक फेल भएको ट्रकले ९ वटा सवारीलाई ठक्‍कर दिएपछि….

काठमाडौं, काठमाडौंको ढुंगाअड्डामा ट्रकको ठक्करबाट एक जनाको मृत्य भएको छ । उक्त दुर्घटनामा ४ जना घाइते समेत भएका छन् । घाइतेहरूको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकको ब्रेक फेल भइ

महिला हवल्दारमाथि बलात्कार गरेको आरोपमा पूर्व असई पक्राउ

काठमाडौं,आफ्नै सहकर्मी (महिला प्रहरी)लाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्व सहायक निरीक्षक (असई) पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीका पूर्व असई राजेन्द्र राई छन् । आफूमाथि बलात्कार गरेको भन्दै प्रहरीकै एकजना महिला हवल्दारले उजुरी दिएपछि

दिल्लीमा प्रदर्शनका क्रममा प्रहरीका ‘हेड कन्स्टेबल’को मृत्यु

नयाँ दिल्ली, भारतमा विवादास्पद नागरिकता विधेयकको विरोधमा भएको हिंसाका क्रममा राजधानी नयाँ दिल्लीमा भारतीय प्रहरीका एकजना हेड कन्स्टेबलको ज्यान गएको छ । दिल्लीको यमुनापार क्षेत्रमा भएको हिंसामा प्रहरीका हेड कन्स्टेबलको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्

फेवा तालमा डुंगा डुब्दा १ जना बेपत्ता

पोखरा, पोखराको फेवातालमा डुंगा डुब्दा १ युवक बेपत्ता भएका छन् । खपौंदी क्षेत्रमा डुंगा डुब्दा काठमाडौं महानगरपालिका–१२ घर भएका २५ वर्षीय सुमित लुइँटेल बेपत्ता भएका हुन् । प्रहरीका अनुसार डुंगामा ३ जना सवार रहेकामा अन्य २

४० हजार घुससहित सव-इन्जिनियर पक्राउ

कास्की,अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ४० हजार ५ सय घुससहित एक जना सव-इन्जिनियरलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) कास्कीबाट खटिएका मादी गाउँपालिकामा कार्यरत सव-इन्जिनियर नवलेस कुमार रौनियारलाई पक्राउ गरेको हो

ट्रम्पको सुरक्षाका लागि पाँचवटा लंगुर

नयाँदिल्ली,भारत भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षाका लागि भारतीय प्रहरीले लंगुर तैनाथ गरेको छ। प्रेमको प्रतीक मानिने ताजमहल हेर्न आउने भएपछि ट्रम्प दम्पत्तिको सुरक्षाका लागि भारतीय प्रहरीले लंगुर तैनाथ गरेको हो। सोमबार मध्यान्ह ट्रम्प पत्नीसहित

सुनको मूल्यले रेकर्ड तोड्यो , तोलामा ८० हजार

काठमाडौं,पहेँलो धातु सुन इतिहासकै सबैभन्दा महँगो भएको छ । सोमबार तोलाको ८० हजार ३ सय पुगेसँगै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो । सुन चाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावल सुनको मूल्य तोलाको ८० हजार ३