मुख्य समाचार Archive

दिल्लीमा हिंसा भड्कियो : ज्यान गुमाउने २७ पुगे, अढाई सय बढी घाइते
नयाँदिल्ली, नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसाका कारण ज्यान गुमाउनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ । कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो । हिंसामा कम्तीमा एक २५० जना घाइते

मातृशिशु पोषणका लागि खुत्रुके बचत
दाङ , घोराही उपमहानगरपालिकाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम शुरू गरेको छ। उपमहानगरले बुधवार उपमहानगरको ४ स्थित लक्ष्मीपुरबाट मातृशिशु स्वास्थ्य पोषणका लागि १ हजार रुपैयाँ सहित खुत्रुके वितरण कार्यक्रम शुरू

जीप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
बर्दिया , बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुरमा बोलेरो जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जानको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छन्। भे ८ प ९१७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट
केहि दिनसम्म मौसम सफा रहने
काठमाडौं – आगामी शनिबारसम्म मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मुलुकभर उल्लेख्य मौसमी प्रणाली विकास नभएकाले बिहिबारदेखि शनिबारसम्म सामान्य वदली बाहेक मौसम सफा रहने विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

कोरोनाबाट इटालीमा १२ जनाको मृत्यु, ४ सय संक्रमित
काठमाडौं , इटलीमा कोरोनाभाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । सङ्क्रमितको सङ्ख्या चार सय पुगेको छ। पछिल्लो २४ घण्टामा इटलीमा सङ्क्रमितको सङ्ख्या २५ प्रतिशतले बढेको स्वास्थ्य अधिकारीहरुले जनाएको छन् । मङ्गलवार रातिसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या

आज २०७६ फागुन १५ गतेको राशिफल
आज २०७६ फागुन १५ गते विहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

बानेश्वरमा भव्य विवाह पार्टी, तर दुलाह नै आएनन्
राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो । आफूलाई इञ्जिनियर

इलाममा विश्वमै दुर्लभ जातको चिया
इलाममा विश्वमै दुर्लभ हुन लागेको चियाको जात संरक्षण गर्न माग गरिएको छ । चिया भन्नेबित्तिकै इलामलाई नसम्झने कमै हुन्छन् किनभने नेपालको चियाको इतिहास पनि इलाममै छ । इलाम सदरमुकामस्थित इलाम बजारसँगै जोडिएको चिया बगान नै नेपालको
यति समूहका शेर्पा लागुऔषधसहित पक्राउ
काठमाडाैँ,यति समूहका सदस्य नवाङ पासाङ शेर्पा लागुऔषधसहित पक्राउ गरेका छन् । नवाङ यति समूहका तत्कालीन अध्यक्ष स्वर्गीय आङछिरिङ शेर्पाका कान्छा छोरा हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध रहेको शेर्पा परिवारका सदस्य नवाङ पक्राउ परेको विषय

यस्तो बन्यो पचालझरनासम्मा पुग्ने रेलिङ बाटो
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकामा रहेको ३८१ मिटर उचाईको पचाल झरनासम्मा पुग्न रेलिङ सहितको बाटो तयार भएको छ । दक्षिण एशियाकै अग्लो झरनाका रुपमा रहेको झरनामा पर्यटकहरुलाई पुग्नाका लागि सहज बनाउन रेलिङसहितकाे बाटाे तयार गरिएको वडा अध्यक्ष

