मुख्य समाचार Archive

धारिलो हतियार प्रयोग गरी एक दम्पत्तिको हत्या
महेन्द्रनगर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती धनादेवी भण्डारीको शव फेला परेको हो । इलाका प्रहरी

नेपाल प्रहरीको एआईजीमा तीन जना सिफारिस
काठमाडौं,गृह मन्त्रालयले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा तीन जनालाई सिफारिस गरेको छ । बिहीबार बसेको बढुवा समितिको बैठकले हालका प्रहरी नायब महानिरीक्षक (डीआईजी) तारिणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल लाई एआईजीमा बढुवाका लागि

बाँस्कोटालाई फसाइयो : प्रधानमन्त्री
काठमाडाैँ, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटालाई सुनियोजित रुपमा फसाइएको बताएका छन् । नेकपाद्वारा आयोजित बागमती प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण तथा भेलामा ओलीले सार्वजनिक भएको अडियोमा बोल्ने व्यक्ति स्वीस एम्बेसीले हाम्रो मान्छे होइन
पार्टी भित्र समस्या छ, आत्तिनु पर्दैन– माधव नेपाल
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी भित्र केही समस्या देखिए पनि आत्तिनु पर्ने अवस्था भने नरहेको बताएका छन् । बिहीबार वाग्मती प्रदेशस्तरीय नेता तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै वरिष्ठ नेता नेपालले पार्टी

फ्रान्स पठाइदिन्छु भन्दै ३८ लाख ठगी गर्ने महिला पक्राउ
काठमाडौं– आकर्षक तलब पाउने गरी काम गर्न फ्रान्स पठाइदिने भन्दै ३ जना नेपालीबाट ३८ लाख रुपैयाँ उठाएर ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा रुपेन्देहीको दूधराक्ष घर भइ काठमाडौंको मनमैजु बस्दै आएकी
३० हजार घुस सहित प्रधानाध्यापक पक्राउ
दैलेख, दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक घुस लिइरहेको अवस्थामा पक्राउ परेका छन् । भैरव मावि नौमुलेका प्रअ. नगेन्द्र बहादुर सिंहलाई अख्तियारको टोलीले तीस हजार घुससहित नियन्त्रणमा लिएको हो ।

सरकार चलाउने हैसियत गुमाउँदै ओली
दुई वर्षअघि देशको नेतृत्व लिँदै प्रधानमन्त्री केपी ओलीले सरकारको लक्ष्य ‘सुखी नेपाली, समृद्ध नेपाल’ भएको प्रतिबद्धता जनाएका थिए । त्यसका लागि सुशासन अपरिहार्य रहेको र भ्रष्टाचार निर्मूल नपारेसम्म देश विकास हुन नसक्ने उनको भनाइ थियो ।

नेकपा मालेका महासचिव सिपी मैनाली चढेको जिप दुर्घटनाग्रस्त
काठमाडाैँ, नेकपा मालेका महासविच सिपी मैनाली सवार जिप बिहीबार महोत्तरीको कालापानी भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको छ । मैनाली चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको भ्यानसँग ठोक्किएर
भारतले आफ्ना नागरिकसँगै कोरोना संक्रमित नेपालीको गर्यो उद्धार
काठमाडौं,कोरोना भाइरस संक्रमणको डायमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट नेपालीको पनि उद्धार गरिएको छ। भारतले आफ्ना नागरिकसँगै नेपालीको पनि उद्धार गरेको हो यात्रुमा कोरोना भाइरसको संक्रमण देखिएपछि जापानले राजधानी टोकियोमा पानीजहाजलाई नै क्वारेन्टाइनमा राखेको छ। जसमा ६ सय

प्रधानमन्त्री ओलीलाई शेखर कोइरालाको सुझाव : अब राजीनामा दिनुस्
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका नेता शेखर कोइरालाले भेटेर पदबाट राजीनामा दिन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्रीले डा. कोइरालासँग गरेको भेटवार्तामा राजीनामा दिन आग्रह गरेका हुन् । पार्टीभित्र गम्भीर विवाद उत्पन्न भइरहेका

