मुख्य समाचार Archive

कलंकी–कोटेश्वरमा थप ६ आकाशे पुल बनाइँदै
पैदल यात्रुलाई सडकमा बाटो काट्नका लागि असहज भएपछि सरकारले कोटेश्वर–कलंकी चक्रपथ सडक खण्डका थप ६ स्थानमा आकाशे पुल निर्माण गर्ने भएको छ । कुल ९ किलोमिटरको उक्त सडकखण्डमा बनाइने थप ६ आकाशे पुलको निर्माण कार्य आगामी

नवजात शिशुलाई भोटो र तोरीको सिरानिका फाइदाहरु
फेसन अनुसार नवजात शिशुदेखि बालबालिकालाई बजारमा पाइने फेसनेबल लुगा लगाइदिन्छौँ तर त्यो स्वास्थ्यका दृष्टिकोणले कत्तिको फाइदाजनक हुन्छ, त्यो कहिल्यै सोच्नुभएको छ ? आफ्नै नातागोता र छरछिमेकका हजुरआमालाई उहाँले सोध्नुभयो, किन शिशुको भोटोमा भित्री राख्नुपर्छ ? किन
कोरोना भाइरसको उच्च जोखिममा नेपाल, भित्रिँदैन भनेर ढुक्क नबस्नू
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड–१९) को अति उच्च जोखिमको सूचीमा राखेको छ । डब्लूएचओको मुख्यालयमा बिहीबार साँझ बसेको साप्ताहिक ब्रिफिङपछि नेपाल कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा परेको हो । डब्लूएचओले दक्षिण एसियाको

जनप्रगतिशिल मोर्चा युएईद्धारा २५अौँ जनयुद्ध दिवस सम्पन्न
काठमाडौं, विप्लव नेतृत्वको नेकपा निकटको संगठन नेपाली जनप्रगतिशिल मोर्चा युएईले २५ औ जनयुद्ध दिवस भब्य र सभ्य रुपले सम्पन्न गरेको छ।प्रबासी मजदुर एक हौ, नेपालमा बैज्ञानिक समाजवादमा लाम बद्द हौ’ भन्ने मुल नाराका साथ दुबईमा शुक्रबार

राष्ट्रपतिलाई भेटिन कोरोना संक्रमित इरानी उपराष्ट्रपति
तेहरान, उपस्वास्थ्यमन्त्री कोरोना भाइरसबाट संक्रमित भएको केही दिनपछि नै इरानकी उपराष्ट्रपतिमा समेत यसको संक्रमण पुष्टि भएको छ । इरानकी उपराष्ट्रपतिमा मासुमेह एब्तेकारमा कारोना भाइरसको संक्रमण पुष्टि भएको हो । उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको नतिजा

विद्युत् पेन पाइप फुट्दा हुम्लामा दुई दिनदेखि अन्धकार
हुम्ला,हुम्ला सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र दुई दिनदेखि अन्धकारमय बनेको छ । सिमकोट र खार्पुनाथ गाउँपाालिकालाई सेवा दिँदै आएको हिल्दुम वितरण केन्द्रको चरम लापरवाहीले सदरमुकाम सिमकोट सहितका गाउँ अन्धकार बनेका छन् । वितरण केन्द्रको खोलामा रहेको पावर

शिक्षा र स्वास्थ्य राज्यको प्रमुख दायित्व ; महान्यायाधिवक्ता खरेल
झापा ,झापाको बिर्तामोडस्थित गरामनी क्याम्पसको भवन शिलान्यास गरिएको छ । आज एक कार्यक्रमबीच महान्यायधिवक्ता अग्नि खरेलले भवनको शिलान्यास गरेका हुन् । भवन शिलान्यास गर्नुहुँदै महान्यायाधिवक्ता खरेलले राज्यले शिक्षा क्षेत्रमा गरेको लगानी परिणाममुखी बनाउन सम्पूर्ण पक्ष लाग्नुपर्ने

संसदीय समिति सातै प्रदेशका कारागारको अनुगमन गर्ने तयारी
काठमाडौं,प्रतिनिधिसभा, कानून, न्याय तथा मानव अधिकार समितिले मुलुकका सातै प्रदेशमा रहेका कारागारको भौतिक पूर्वाधार र कैदीको मानव अधिकारको अवस्थाका सम्बन्धमा अनुगमन गर्ने भएको छ । समितिले त्यसका लागि सातै प्रदेशमा सातवटै संसदीय टोलीमार्फत यथाशीघ्र छिटो अध्ययन/अनुगमनको

मुख्यमन्त्री राई मेरा पति हुन्,भन्दै अंशको मुद्दा दायर
काठमाडाैँ, प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई आफ्नो पति भएको भन्दै दोलखाकी बालिका खड्काले अंश मुद्दा दायर गरेकी छिन्। उनले काठमाडौं जिल्ला अदालतमा ‘नाता कायम गरी अंश दिलाई पाऊँ’ भनि मुद्दा दायर गरेका हुन्। मुद्दामा

प्रचण्ड किन पुगे सुकुटे ?
सिन्धुपाल्चोक, पार्टीभित्र विवाद उत्कर्स बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने शुक्रबार दिउँसो सुकुटे पुगेका छन् । चितवनबाट सिधैं सिन्धुपाल्चोकको सुकुटे पुगेका प्रचण्डले भोलि (शनिबार) ‘प्रथम सुकुटे महोत्सव २०७६’ उदघाट्न गर्ने कार्यक्रम

