मुख्य समाचार Archive

गाउँपालिका अध्यक्ष र वडाध्यक्ष सहित ५१ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं, जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र गाउँपालिकाको वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध जनही २५ लाख ५० हजार गरी ५१ लाख रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ । गाउँपालिकाको बजेटबाट

विप्लव समूहका सदस्य हतियारसहित पक्राउ

भोजपुर ,भोजपुरमा नेत्र विक्रम चन्द (विप्लप) समूहका जिल्ला सदस्य पक्राउ परेका छन्। भोजपुरको टेम्केमैयुङ गाउँपालिका-१ तिम्मा घर भएका ३३ वर्षीय सुमित परियार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। गत बुधबार राति हातहतियारसहित सोही गाउँपालिकाको

चार वर्षपछि बल्ल रानीपोखरीमा पानी

काठमाडौं,रानीपोखरीमा आगामी चैतसम्ममा पानी राखिने तयारीका साथ पुनःनिर्माण तीव्ररुपमा अघि बढेको छ । आगामी वैशाख मसान्तसम्मा पुनःनिर्माण पूर्ण सम्पन्न गर्ने गरी निर्माण अघि बढाइएको भए पनि पोखरीको काम चैतको दोस्रो साता नै सकिने हुँदा पानी राख्ने

कोरोनासँग लड्न आइएमएफद्वारा ५८ खर्ब रूपैयाँ सहयोग घोषणा

काठमाडाैँ, महामारीको रुप लिएको कोभिड १९ (कोरोना) भाइरससँग लड्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले ५० अर्ब अमेरिकी डलर (करिब ५८ खर्ब नेपाली रुपैयाँ) आर्थिक सहायता घोषणा गरेको छ। प्रभावित मुलुकहरुलाई कोरोनासँग लड्न आइएमएफले ठूलो आर्थिक सहायता

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने तिरुवा विप्लव नभएको प्रहरी निष्कर्ष

काठमाडौं,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने रतन तिरुवा विप्लव समूहसँग आवद्धता नरहेको प्रहरीले निष्कर्ष निकालेको छ । प्रचण्डमाथि तिरुवाले जुत्ता प्रहार गरेपछि प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सहकुल थापाको संयोजकत्वमा तीन

कोरोना त्रासः अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

काठमाडौं,विश्वभर महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसको उद्गमस्थल चीनमा मानवीय क्षति रोकिएको छ। तर, संक्रमित व्यक्तिको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ। बितेका २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको ज्यान नगएको र

जब बस र ट्रक एकापसमा ठोक्किए

पूर्व पश्चिम राजमार्गअन्तर्गत खैरहनी नगरपालिकामा बस र ट्रक एकापसमा ठक्कर खाँदा नौ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र

कोरोना संक्रमित र मृतकको संख्या बढेसँगै इटलीमा सबै स्कूल–कलेज बन्द

काठमाडाैँ, कोरोना भाइरसले बिस्तारै पूरा संसारलाई नै प्रभावित पारिरहेको छ । चीनबाट सुरु भएको यो भाइरस अब युरोप र एशियाबाहेक दक्षिण अमेरिकाका थुप्रै देशमा पुगिसकेको छ । अहिलेसम्म तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब

लमजुङमा रहेको चिनियाँ कम्पनीमा उच्च सतर्कता, बाहिर हिँडडुल गर्न कडाई

लमजुङ, कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिन थालेपछि लमजुङस्थित चिनियाँ कम्पनीमा उच्च सतर्कता अपनाइएको छ । मस्र्याङ्दी गाउँपालिका–७ भुलभुलेस्थित माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत आयोजनाको प्रवद्र्धक रहेको चिनियाँ कम्पनी सिनो सगरमाथा हाइड्रोपावरमा उच्च सतर्कता अपनाइएको हो । कम्पनीमा हाल

नेपाल–भारत समन्वय समिति बैठक, सात बुँदे सहमति

बैतडी,नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा सम्पन्न भएको छ। दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार