मुख्य समाचार Archive

भारतीय राजदूतद्वारा उपराष्ट्रपति र रक्षामन्त्रीसँग भेट

काठमाडौं ,नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले बिहीबार उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग भेटवार्ता गरेका छन् । क्वात्राले उपराष्ट्रपतिलाई लैनचौरस्थित उपराष्ट्रपति कार्यालय र रक्षामन्त्रीलाई सिंहदरबारस्थित रक्षा मन्त्रालयमा पुगेर भेट गरेका

मिनीट्रकले किचेर दुलेगौडामा एक मृत्यु

तनहुँ :,रड अनलोड गर्ने क्रममा मिनीट्रकले किच्दा बिहीबार दुलेगौडामा एक मजदुरको ज्यान गएको छ। ज्यान जानेमा शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीका ३५ वर्षीय केशव नेपाली रहेका छन्। रिमाल हार्डवेयरबाट सामान लोड गरिरहेको अवस्थामा पछाडिबाट आएको मिनीट्रक र रडले

रुकुमबाट नेपालगञ्ज आउँदै गरेको फोर्स गाडी दुर्घटना

नेपालगन्ज, बाँकेको राप्तीसोनारी गाउँपालिका अन्तर्गत पुर्ब पश्चिम राजमार्गमा फोर्स गाडी दुर्घटनामा हुँदा ७ जना घाइते भएका छन् । दुर्घटनामा एक जनाको अवस्था गम्भीर रहेको छ। रुकुमबाट नेपालगन्ज आउँदै गरेको भे १ ख ३२५५ नम्बरको फोर्सलाई नेपालगन्जबाट

नेपालगन्ज विमानस्थलमा पनि‘कोरोना हेल्थ डेक्स’ स्थापना

नेपालगन्ज,बाँके नोबेल कोरोना भाइरसको उच्च जोखिम देखिएसंगै नेपालगन्जको राँझा विमानस्थलमा नेपालगन्ज उपमहानगरपालिकाले यात्रुहरुको स्वास्थ्य चेकजाँच गर्नका लागि हेल्थ डेस्कको स्थापना गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाले बिहिबारदेखि हेल्थ डेस्क स्थापना गरेकाे हाे ।  स्वास्थ्य शाखाका प्रमुख जनस्वास्थ्य

नगरपालिकाले दूध उत्पादनमा किसानलाई अनुदान दिने

रुकुम , रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले दूधमा अनुदान दिने व्यवस्था गरेको छ। दूध उत्पादक कृषकहरुलाई प्रोत्साहन दिने र दूध उत्पादनलाई बढाउनका लागि नगरपालिकाले दूधमा अनुदानको व्यवस्था गरेको हो। नगरपालिकाले दूध उत्पादक कृषकहरुलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान

कोरोनाको सन्त्रासपछि मोदीले गरे बेल्जियम भ्रमण रद्द

भारत,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेल्जियम भ्रमण रद्द गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) को प्रकोप कारण प्रधानमन्त्री मोदीले यस अघि नै तय भएको बेल्जियमको भ्रमण रद्द गरेका हुन्। मोदी मार्च १४–१५ मा बेल्जियम जाने पूर्वनिर्धारित कार्यक्रम

प्रधानमन्त्रीको अवस्था खतरामुक्त, एक हप्तामा डिस्चार्ज

काठमाडौं , शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको चिकित्सकले जनाएका छन्। अहिले उनको अवस्था खतारमुक्त रहेको र एकहप्तामा अस्पतालबाट डिस्चार्ज गरिने प्रधानमन्त्री ओलीको निजी चिकित्सक दिव्या सिंहले जानकारी दिइन्। उनले भनिन्,’

बिभिन्न देशका प्रधानमन्त्रीले गरे ओलीको स्वास्थ्य लाभको कामना

काठमाडौँ, दोस्रो पटक मृगौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार देखिएको छ। बुधबार त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण गराएका ओलीको प्रत्यरोपित मृगौलाले पनि सामान्य रुपमा काम गर्न थालेको चिकित्सकहरुले बताएका छन्। ओलीलाई आजबाट

मास्क, औषधिको आपूर्ति सहज बनाउने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं,सरकारले कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन मुलुकमा थप सावधानी अपनाउन थालेको छ । मास्क, औषधिलगायत अत्यावश्यक वस्तुको आपूर्ति व्यवस्था मिलाउँदै स्वास्थ्य परीक्षण र सामाजिक सचेतनालाई प्रभावकारी बनाउने सरकारले निर्णय गरेको छ । विदेशबाट आउने व्यक्तिको स्वास्थ्य

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार, बेलुका जाउलो दिइने

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षाकृत सुधार भएको छ। चिकित्सकका अनुसार सबै सूचक सामान्य छन् । उनलाई तरल र नरम आहार दिन शुरु गरिएको छ । हाल प्रधानमन्त्रीलाई शल्यक्रिया कक्षबाट प्रत्यारोपण उपचार कक्षमा राखी