मुख्य समाचार Archive

चितुवाको आक्रमणबाट ८ वर्षीया बालिकाको मृत्यु

बैतडी ,बैतडीमा चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको छ। ओछ्यानमा सुतिरहेकै अवस्थामा चितुवाले आक्रमण गर्दा मेलौली नगरपालिका-९ का पदमराम लुहारकी ८ वर्षीया छोरी सीता लुहारको ज्यान गएको प्रहरीले जनाएको छ। ओछ्यानबाटै लुहारलाई चितुवाले लगेको र ५

यसकारण सर्वोच्च पुगे आईजी ज्ञवाली

काठमाडौं,अदालतको अवहेलना गरेको मुद्दामा जवाफ दिनका लागि प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवाली सर्वोच्च अदालतमा उपस्थित भएका छन् । सरकारद्वारा प्रतिबन्धित नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्तालाई पटक पटक पक्राउ गरी अदालतको अवहेलना गरेको

पत्रकारको आवरणमा तस्करी गर्ने २ जना पक्राउ

बारा, पत्रकारको आवरणमा लागू औषध (ड्रग्स) तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको

नेपालमा कोरोना फैलिए चीनले सघाउने

काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री योगेश भट्टराई र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । भेटमा कोरोनाभाइरसको सङ्क्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपया र पूर्व तयारीको बारेमा कुराकानी भएको

सार्वजनिक बिदाको दिन ५ जना डीएसपीको काज सरुवा

काठमाडौं, प्रहरी प्रधान कार्यालयलले सार्वजनिक बिदाको दिन ५ जना नायव उपरीक्षक (डीएसपी)हरुको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार (होलीको सार्वजनिक बिदा भएको दिन) ५ जना डीएसपीको काज सरुवा गरेको हो । काज सरुवा

नेप्सेमा ६ प्रतिशतले गिरावट

काठमाडौं , मंगलबार नेप्से परिसूचक ६ प्रतिशत घटेको छ । बजार खुलेदेखि नै तीव्र गतिमा ओरोलो लागेको नेप्से पहिलो एक घण्टा नपुग्दै ४ प्रतिशत घटेर पहिलो नकारात्मक सर्किट लागेको थियो। त्यसपछि खुलेको बजारमा ५ प्रतिशत र

कोरोनाको त्रासले होलीमा सुनसान नेपालगन्ज

बाँके , होलीको अवसरमा होली खेल्नेहरुले भरिभराउ हुने नेपालगन्जको त्रिभुवन चोक, सदरलाइन, टाँगास्टेशन, त्रिवेणीमोड, सेतु विक चोक, धम्बोझी चोक, विपी चोकलगायत चोक र गल्ली यस वर्षकोसुनसान छन्। भीडभाड हुने ठाउँमा नजान र होली नखेल्न स्थानीय प्रशासनले

त्रिभुवन विश्वविद्यालयको परीक्षा स्थगित नहुने

काठमाडौं , त्रिभुवन विश्वविद्यालयले परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । कोरोनाभाइरसका कारणले कुनै सङ्कट नदेखिएकाले त्रिविले स्नातक तह र स्नातकोत्तर तहको परीक्षा यथावत् रुपमा सञ्चालन गर्ने निर्णय भएको त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक

चार नेपालीमा कोरोना भएको पुष्टि

काठमाडौं,नेपालमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणको उच्च जोखिममा रहेको देश हो । नेपालका कोरोना भाइरसबाट कुनै खतराको अवस्था सिर्जना भइनसकेको भए पनि अहिलेसम्म चार नेपालीका कोरोना भाइरस भएको पुष्टि भइसकेको छ । यसरी कोरोना संक्रमित हुने नेपालीमा

राष्ट्रपति सी पुगे कोरोना प्रभावित क्षेत्र वुहानमा

एजेन्सी, चिनियाँ राष्ट्रपति सी चिन फिङ कोरोना भाइरसको उदगम स्थल हुवेई प्रान्तको वुहान सहर पुगेका छन्। पिपुल्स डेलीका अनुसार राष्ट्रपति सी मंगलबार बिहान वुहान पुगेका हुन्। उनले त्यहाँ कोरोनाविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी, पार्टीका अधिकारी, सैनिक कमाण्डर, सामाजिक