मुख्य समाचार Archive

बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा
बलिउड अभिनेत्री सोनम कपुर आइसोलेसनमा बसेकी छिन्। बेलायतबाट फर्किएलगत्तै उनी आइसोलसनमा बस्ने निर्णय गरेकी हुन्। लण्डनबाट फर्किँदै गर्दा समाजिक सञ्जाल इन्स्टाग्रामबाट आफू पतिसहित घर फर्किन लागेको सन्देश दिएकी थिइन्। विमानस्थलमा जाँच गरिएको र घर पुगेर परिवारसँगको

अछाममा भीरबाट लडेर जनप्रतिनिधिको मृत्यु
धनगढी । भीरबाट लडेर अछाममा एकजना जनप्रतिनिधिको ज्यान गएको छ ।रामारोशन गाउँपालिका–६, का वडासदस्य मानसिंह साउदको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय, अछामले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय, अछामका प्रहरी नायव उपरीक्षक दीपक

सुनको मूल्य बढेर, कति पुग्यो
काठमाडौं,सुनको भाउ बुधबार पुन: बढेको छ । सुनको मूल्य बुधवार तोलामा एक हजार रुपैयाँले बढेको हो । मङ्गलबार एकैदिन तोलामा दुई हजार रुपैयाँ घटेर तोलाको ७५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार तोलाको

पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?
एजेन्सी, पहिलो पटक यौनसम्बन्ध राख्ने उमेर कुन हो? यसबारे किशोरावस्थामा संसारभरि सबैमा उत्सुकता र अन्योल छ।नेपाल र पूर्वीय संस्कृतिमा विवाहपूर्व यौनसम्पर्कलाई स्वीकार्य मानिँदैन। पाश्चात्य समाजमा भने त्यस्तो कुनै प्रतिबन्ध छैन। ब्रिटेनमा गरिएको एउटा अध्ययनमा धेरै युवाहरूले

नेकपा छोडेर कांग्रेस प्रवेश बस्नेतको गाडीमा तोडफोड !
काठमाडौं– भक्तपुरमा केही समय अघि नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गरेका जगदीश बस्नेतको गाडी तोडफोड भएको छ । चैत ३ गते सोमबार राति जगदीशको घर अगाडि आँगनमा रोकिराखेको बा ८ प ५८२८ नम्बरको कार तोडफोड भएको

नेपालमै उत्पादन स्यानिटाइजर बजारमा
काठमाडौं , वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजरको परिक्षण सफल भएपछि बजारमा ल्याउँने तयारी भएको छ । कोरोनाभाइरसका कारण मास्क र स्यानिटाइजरको अभाव चुलिएको बताइरहँदा वनस्पति विभागले उत्पादन गरेको स्यानिटाइजर बजारमा आउँन लागेको हो । विभागले नेपाली
कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार नजिक
काठमाडौं , कोरोना अर्थात कोभिड–१९ भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै ८ हजार पुगेको छ। कोरोना संक्रमणको तथ्यांक दिइरहेको वर्ल्डोमिटरका अनुसार अहिलेसम्म ७,९८७ जनाले महामारीको रूप लिएको कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन्। पछिल्लो २४ घण्टामा
कसरी थाहा पाउने कोरोनाको संक्रमण
अहिले मौसम परिवर्तनको समय छ । मानिसहरुमा मौसमी रुघाखोकीले सताउन थालेको छ । विश्वभर कोरोनाको त्रास कायमै रहेको बेला नेपालमा देखिएको मौसमी रुघाखोकीको समस्यालाई पनि मानिसहरु कोरोना नै हो कि भनेर आशंका गर्ने र त्रसित हुने

कोरोना भाइरसबारे नेकपा सचिवालय बैठक आज
काठमाडौं , कोरोना भाइरसको संक्रमण उच्च भएपछि १५ दिनयता राजनीतिक गतिविधि ठप्प प्रायः छन् । राजनीतिक दलका भेला, सभा तथा प्रशिक्षण कार्यक्रम समेत स्थगित भइरहँदा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आजका लागि सचिवालय बैठक डाकेको

अमेरिका सबै राज्यमा कोरोना संक्रमण, १११ जनाको मृत्यु
काठमाडौं , कोरोना भाइरसको संक्रमण अमेरिकाका सबै राज्यमा फैलिएको छ । समाचार संस्था सीएननका अनुसार कोरोना भाइरसको संक्रमण सबै ५० राज्यमा देखिएको छ भने १ सय ११ जनाको मृत्यु भएको छ । वेष्ट भर्जिनियामा मंगलबार एक

