मुख्य समाचार Archive

नेपालगञ्ज कोरोना भाइरस विरुद्ध मास्क बितरण
नेपालगन्ज उपमहानगरपालिका वडा नं। ११ स्तरिय युवा क्लबको आयोजना तथा मानव अधिकार तथा शान्ति समाजको सहाकार्य र वडा नं। ११ को वडा समितिको कार्यालयको सहयोगमा कोरोना भाइरस विरुद्ध मास्क बितरण तथा जनचेतना मुलक कार्यक्रम शनिवार सप्पन्न

कुन सामानमा कति बाँच्छ कोरोनाभाइरस ?
विश्वभर महामारीको रूपमा कोरोना भाइरस फैलिएको छ । भाइरस फैलिएसँगै हामीलाई सामान छुन पनि डराइमर्नु भएको छ । संसारभर मानिसले नयाँ अभ्यास सुरू गरेका छन् । यस्ता अभ्यासमा कुहिनोले ढोका खोल्ने, बस वा रेलमा कतै नसमाइ

सरकारका निर्णय पालना गर्न आम नागरिकलाई प्रचण्डको अपिल
काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन्। पार्टी

चितवनमा डेंगुको जोखिम, उच्च सतर्कता
चितवन , कोरानोको त्रास र जोखिम बढेसंँगै चितवनमा डेंगुको पनि उत्तिकै जोखिम रहेको चिकित्सकहरुले बताएका छन् । अघिल्ला वर्षहरुमा अन्य जिल्लाभन्दा चितवनमा डेंगुका बिरामी बढेपछि चिकित्सकहरुले पूर्वसावधानी अपनाउनुपर्नेमा जोड दिएका हुन । वर्षा चांँडै सुरु हुनु,

कोरोना संक्रमणले सबैभन्दा बढी प्रभाव परेका मुलुकहरु
काठमाडौं,चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हाल विश्वका १ सय ८८ मुलुकमा फैलिएको छ । पछिल्लो समय चीनमा कोरोनाको संक्रमण न्यून देखिएका बेला युरोपियन मुलुकमा यसको प्रभाव महामारीका रुपमा देखिएको छ । हालसम्म कोरोना

मिनिट्रकको ठक्करबाट २ जनाको मृत्यु एक घाइते
काभ्रे , मिनिट्रको ठक्करबाट काभ्रेको बनेपामा बाबु छोराको ज्यान गएको छ। आइतबार बिहान साढे ६ बजेको समयमा अरनिको राजमार्गमा बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र विपरित दिशाबाट आउदै गरेको बा
कोरोना बिरुद्ध लड्न डब्लूएचओले दियो ५ उपाय
काठमाडौं कोरानो भाइरस(कोभिड -१९) ले विश्व आक्रान्त छ । संसारभर महामारी फैलिरहँदा यसबाट बच्न अनेकौं उपायको खोजिहरु भइरहेका छन् । मानिसहरुको जनजीवन अस्तव्यस्त भएका छन् । मानव जीवनकै अस्तित्व संकटमा पार्न खोजिरहेको यस भाइरबाट बच्न डब्लूएचओले

भारतमा जनता कर्फ्यू , कोरोना संक्रमितको संख्या ३ सय नाघ्यो
काठमाण्डौ ,भारतमा आइतबारदेखि जनता कर्फ्यू शुरू भएको छ । कोरोना भाइरस संक्रमणका कारण मुलुकभर जनता कफर्यु सुरु भएको हो । जनता कर्फ्यूको समयमा अत्यावश्यक बाहेकको काममा घरबाहिर नजान आह्वान गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको

रियल मड्रिडका पूर्वअध्यक्षको कोरोनाबाट मृत्यु
काठमाडौं, कोरोनाको संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गएको छ। कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना भएका ७६ वर्षीय पूर्व अध्यक्ष सान्जको उपचारकै क्रममा निधन भएको उनका छोरा फर्नाडो सान्जलाई उदृत गर्दै अन्तराष्ट्रिय

कोरोनाबाट पाकिस्तानमा ३ जनाको मृत्यु, ६४५ संक्रमित
काठमाडौं, कोरोना भाइरसबाट पाकिस्तानकमा ३ जनाको मृत्यु भएको छ । आइतबार विहानसम्म त्यहाँका समाचार एजेन्सीहरुका अनुसार ३ जनाको मृत्यु भएको हो । भने ६४५ जना भाइरसबाट संक्रमित भएका छन् । त्यहाँ थप १ सय ४४ जनामा

